
cjs
Unsku
Pbu
Gfs
Pes
Ggp
Srbpu
sbs
Djs
Sgr
pku
Lnp
Rgp
Rgp1

Pvg
Rgu
Sls
Ksm
Vor
Tsm
Rsb
Sbs
nsb
Ssm
Bbu
Bbbpu
Rgu
Gst
Ggd
Hal
Wsp
Rgs
Asm

bbt
Jmb
Rmb
Mks
Pls
Ptm
Abd
Syp
Gsb
sab
Bml
Rpp
Jmb
दाङ । दाङ जिल्ला भरि यही वैशाख २५ गते देखि जेठ १ गते सम्म एक साताको लागि पूर्णरुपमा लक्डाउन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानिय प्रशासन, सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच आज घोराहीमा भएको बैठकले निर्णय गरेको हो।
प्रत्येक दिन कोरोना संक्रमित बढ्न थाले सँगै चौतर्फिरुपमा तत्काल लकडाउन लम्ब्याउने गरि नागरिकको जीवन रक्षा गर्नु आवाज उठ्दै आएको छ । खाद्यान्न पसल भने दैनिक विहान ७ बजेदेखी ८ बजे सम्म खुल्नेछ । त्यस पछि अबस्था हेरेर थप निणर्य लिईने भएको छ ।
