
sbs
Ggp
Unsku
Sgr
Pes
Djs
Pbu
Rgp1
cjs
Gfs
Lnp
Rgp
Srbpu
pku

Rgs
Tsm
Ssm
Vor
Asm
Bbu
nsb
Sls
Pvg
Sbs
Ksm
Ggd
Wsp
Gst
Hal
Rgu
Rgu
Rsb
Bbbpu

Abd
Gsb
sab
Jmb
Syp
Mks
Rmb
bbt
Ptm
Rpp
Jmb
Pls
Bml
दाङ । देउखुरी उद्योग वाणिज्य संघको नियमित बैठकबाट यस आपतकालिन अवस्थामा लमही रातोडाँडा स्थित एचडियू कोभिड अस्पताललाई अक्सिजन खरिदको लागि रु ५० हजार दिने निर्णय भएको छ । अक्सिजनको लागि बजेट अभाव हुन नदिन आर्थिक सहयोग गर्ने निर्णय गरेको उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो ।
त्यस्तै देउखुरी उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको एम्बुलेन्स पुरानो भएको भन्दै नयाँ एम्बुलेन्स सञ्चालनको लागि पहल गर्ने निर्णय भएको उद्योग वाणिज्य संघका उपाध्यक्ष केशव राज पोख्रेलले बताउनु भयो ।
