
Pes
pku
Lnp
Pbu
Rgp
Srbpu
cjs
sbs
Djs
Gfs
Ggp
Rgp1
Sgr
Unsku

Rsb
Sls
Bbu
Hal
Wsp
Rgu
Ggd
Asm
Vor
Rgu
Ksm
nsb
Pvg
Gst
Tsm
Bbbpu
Sbs
Ssm
Rgs

Pls
Gsb
Mks
Abd
Ptm
Jmb
Rpp
bbt
Bml
Jmb
Rmb
sab
Syp
दाङ । दाङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बेलझुण्डीस्थीत कोरोना विशेष अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका -१५ निवासी ६५ वर्षीय पुरुषको बुधवार विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन ।
उनका अनुसार मृतक बैशाखको १७ गतेदेखि कोरोनो विशेष अस्पतालमा उपचाररत अवस्थामा थिए । मृतकमा निमोनियासँगै कोरोनो संक्रमण देखिएको थियो । योसँगै कोरोनो विशेष अस्पताल बेलभुण्डीमा हालसम्म १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
