कोरोनाका कारण अर्घाखाँचीका एक वडा अध्यक्षको मृत्यु

अर्घाखाँची । कोरोनाका कारण जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाडौंको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको हो । कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अबस्था […]

दाङको लमहीमा ४ हजार बढीले लगाए कोरोना विरुद्ध भेरोसेल खोप

दाङ । देउखुरीको लमही अस्पतालबाट २ हजार २ सय ६८ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन । सिमित खोप भएकोले धेरैलाई लगाउन सकिएन, तर हामीले सरकारले तोकेको मापदण्ड अनुशार लक्षित वर्गलाई पहिलो प्राथमिकता राखेर खोप लाएका छौं”- लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रन्जिता कुमारी महतोले भनिन । पछिल्लो पटक खोप प्रती धेरै मानिसहरु […]

देशभर पछिल्लो २४ घण्टामा १ हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ६ हजार आठ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १० जना र तीन हजार दुई सय आठ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६५ जना गरी एक हजार आठ सय ७५ जनामा […]

लमही आँखा अस्पतालले आधा घण्टा समय थप्यो, अब हप्ताको सातै दिन सेवा दिने

दाङ । नेपाल नेत्र ज्योती संघ अन्तरगत लमही आँखा अस्पतालले अब हप्ताको सातै दिन सेवा दिने भएको छ । अस्पतालबाट प्रदान गर्दै आएको आँखा उपचार सेवालाई थप व्यवस्थित र प्रभाबकारी बनाउन उक्त सेवा दिन लागेको हो । शुक्रवार आफ्नै कार्यालयमा सञ्चारकर्मीहरु सँगको भेटघाट कार्यक्रममा आँखा अस्पतालले  दिनमा दिने सेवाका बारेमा जानकारी गराउँदै आँखा अस्पतालका प्रमुख […]

गढवामा स्वास्थ्य इकाई भवनको शिलान्यास आम्दा नेपालद्धारा करोडौंका संरचना बन्दै

दाङ । आम्दा नेपाल मातृ तथा शिसु स्वास्थ्य परियोजना मार्फत गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा करोडौंका स्वास्थ्य संरचना बन्दै गरेका छन् । गतबर्ष झण्डै एक करोड ७० लाखको लागतमा गढवा गाउँपालिकाको वडानं. १ कालाकाटे र वडानं.२ चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई भवन तथा गढवा ८ को मुसी नाका र खबरी नाकामा गाउँघर क्लिनीक भवन निर्माण सम्पन्न भै […]

देशैभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार तीन सय ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय १८ जना र पाँच हजार एक सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ५७ जना गरी एक हजार आठ सय ७५ जनामा […]

देशभर थप २६३४ जनामा काेराेना सङ्क्रमण, १५६५ जना निकाे १५ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ३४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार पाँच सय तीन जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय १८ जना र पाँच हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय १६ जना गरी दुई हजार ६ सय ३४ जनामा कोरोना सङ्क्रमण […]

सरकार र कोरोना संक्रमित दुबैतिरबाट अस्पतालले शुल्क असुलेको पुष्टि

काठमाडौं । सरकारसंग कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका केही अस्पतालले सरकार र बिरामीसंग दोहोरो रकम असुलेको खुलेको छ । ९ जना बिरामीले उजुरी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धानका क्रममा निजी अस्पतालहरुले सरकार र बिरामी दुबैतिरबाट उपचार खर्च लिएको भेटिएको हो । बिरामीले कुपन्डोलको सर्वाङ्ग स्वास्थ सदन, विराटनगरको विराट मेडिकल शिक्षण अस्पताल, नेपाल […]

सरकारी अस्पतालमा फेरि बढे कोभिड–१९ का बिरामी

काठमाडौं । काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीको संख्या फेरि बढ्न थालेको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासका अनुसार पछिल्लो पाँच दिनयता अस्पतालमा उपचार गराउन आउने कोरोना संक्रमितको संख्या बढ्दो रहेको बताए । ‘दैनिक १३/१४ जनाको संख्यामा नयाँ केस आउने गरेका छन्’ डा दासले भने, ‘नर्मल कोभिड […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]