आज देशभर थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ४२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय २१ जना र चार हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २१ जना गरी दुई हजार चार सय ४२ जनामा […]

गढवामा सर्पदंश उपचार केन्द्रको सेवा प्रभावकारी बनाउन सरोकारवाला निकायद्वारा आग्रह

दाङ । गढवा गाउँपाालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रको सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आइतवार गढवाका राजनीतिक दल तथा संघसंस्थाहरुले गाउँकार्यपालिकाको ध्यानाकर्षण गराएका छन् । त्यस्तै गढवा गाउँपालिका वडा नं. ७ कि १२ बर्षिया वालीका रेश्मा बोहराको असार ४ का दिन सर्पदंशका कारण लमही अस्पतालमा निधन भएपछि स्थानीय राजनितिक दलहरुले गाउँपालिकालाई सेवा प्रवाहमा प्रभावकारीता […]

आजदेखि दाङमा ६५ बर्ष मुनिकालाई दोस्रो कोरोना डोज खोप लगाईने

दाङ । दाङमा आइतबारदेखी ६५ वर्ष मुनिका नागरिकलाई कोरोना भाईरस विरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ । सरकारले तोकेका लक्षित समुह अन्र्तगत ६५ वर्ष मुनिकालाई पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन बाँकी रहेकालाई आजदेखी खोप दिन लागेको हो । त्यस्तै सोहि अनुसार दाङका दश वटै पािलकामा खोप अभियान सन्चालन गर्न लागीएको स्वास्थ्य […]

पछिल्लो २४ घन्टामा देशभर २४ सय १ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा र ४ हजार ६८६ एन्टिजेन परीक्षणमा ७१३ जनामा गरी कुल २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो […]

देशैभर आज ४ हजार बढी निको, ४४ जनाको मृत्यु

काठमाडौं । आज देशभर २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा १३ हजार ३७ जनामा परीक्षण गर्दा २ हजार ७ सय ६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै सोही अवधिमा ४ हजार २० जना निको भएका छन् भने थप ४४ जनको मृत्यु भएको मन्त्रालयले […]

देशभर २ हजार ६ सय ७ जनामा काेराेना सङ्क्रमण थप,२ हजार १ सय ४१ जना निकाे

काठमाडौं । नेपालआ गएको २४ घण्टा भित्र दुई हजार ६ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार सात सय ११ जनाको आरटी/पीसीआर परीक्षण गर्दा एक हजार सात सय ६८ जनामा चार हजार सात सय ७३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या […]

लमहीको ५ नम्बर वडामा नगर स्वास्थ्य केन्द्रको उद्घाटन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कोलहीमा नगर स्वास्थ्य केन्द्र संचालनमा आएको छ । यो संगै लमही नगरपालिकाको नौ वटै वडामा नगर स्वास्थ्य केन्द्रको ब्यवस्थापन कार्य सकिएको छ । वडा नम्बर १ को बसन्तापुर, वडा नम्बर २ को बनकट्टा, वडा नम्बर ३ को टिकुलिगढ, वडा नम्बर ४ को सेम्रहवा, वडा नम्बर ५ को […]

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना संक्रमीत थप ५९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । नौ हजार नौ सय एक जनाको पीसीआर परीक्षण गर्दा दुई हजार आठ सय ७४ जना र पाँच हजार तीन सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या […]

गएको २४ घण्टामा देशैभरी ४ ३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि,थप ८१ जनाको मृत्यु

काठमाडौं । गएको २४ घण्टामा देशभर चार हजार तीन सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४९ जनामा र चार हजार पाँच सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पाइएको छ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]