
Pes
Srbpu
Djs
pku
cjs
Rgp
Lnp
Unsku
sbs
Rgp1
Ggp
Sgr
Gfs
Pbu

Gst
Tsm
Asm
Rgu
Bbbpu
Ksm
Ggd
Vor
Bbu
Pvg
nsb
Ssm
Sls
Hal
Rgs
Wsp
Sbs
Rgu
Rsb

bbt
Rpp
Bml
Mks
Gsb
Syp
Rmb
Ptm
Pls
Jmb
Jmb
sab
Abd
दाङ । तुलसीपुर उपमहनगरपालिका वडा नम्बर १६ को वडा कार्यालय शिल गरिएको छ ।
सो वडा कार्यालयमा कार्यरत सहायक प्राविधिकलाई कोरोना पुष्टि भएपछि दुई दिन अर्थात ४८ घण्टाको लागि वडा कार्यालय शिल गरिएको वडाध्यक्ष भुप बहादुर केसीले जानकारी दिनु भयो ।
मंगलबार र बुधबार वडा कार्यलय बन्द रहने र बिहीबारबाट नियमित संचालन हुने वडा अध्यक्ष केसीले जानकारी दिनु भएको छ ।
