
ksb
Usb
Rgp
Jns
Lks
Rgp
Dus
Ggp
Rgp
Ggp
Asb
Dbs
Pbu
Rgp
Sgp
lnp
Lnp
दाङ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको आयोजना र रोटरी क्लब अफ लमहीको सहआयोजना तथा रक्तसंचार सेवा केन्द्र घोराहीको प्राबिधिक सहयोगमा देउखुरीको गढवामा शनिवार हालसम्मकै बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको रेडक्रसले जनाएको छ । जहाँ दुःख–त्यहाँ रेडक्रस,रक्तदान जिवन दान भन्ने मूल मान्यताका साथ शनिवार इलाका प्रहरी कार्यालय गढवाको परिसर बाहिर गरिएको रक्तदान कार्यक्रमम गढवा क्षेत्रमा […]
दाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजनामा आइतवार कोभिड प्रतिकार्यका लागि गढवा गाउँपालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । रेडक्रस दाङले गढवा गाउँपालिकामा संचालन गरिरहेको कोभिड–१९ बिपद् पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत बिगतमा भए गरेका कार्यक्रमहरुको समिक्षा र आगामी कार्यक्रमहरुका बारेमा जानकारी गराइएको हो । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको […]
दाङ । दाङमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत लमही नगरपालिका ९ निवासी २४ वर्षिय एक जना महिलाको शनिबार बिहान साढे ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनु भएको हो । उनी भदौ १० गतेदेखि अस्पतालमा उपचाररत थिइन् । साथै उनलाई निमोनियासंगै श्वासप्रश्वासको समेत समस्या रहेको […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ […]
दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रले गढवा गाउँपालिकालाई कोभिड प्रतिकार्यका लागि बिहीवार स्वास्थ्य समाग्रीहरु प्रदान गरेको छ । एएसबि जर्मनिको सहयोगमा रिड नेपालद्धारा संचालित कोभिड–१९ आकस्मीक बिपद् प्रतिकार्य परियोजना मार्फत स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले जानकारी दिनुभयो । बिहिवार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट,कोषाध्यक्ष ओभा पाठक र […]
दाङ । पछिल्लो समयमा निषेधाज्ञा खुकुलो भएसँगै आम नागरिकमा स्वास्थ्य मापदण्डको पालना निकै फितलो देखिन थालेको छ । बजारमा नागरिकको चहलपहल बढ्न थाले पछी भने अधिकांश नागरिकमा मास्कको प्रयोग घट्दै थालेको देखिन्छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रोटरी क्लव अफ दाङसँगै संयुक्त रुपमा गरेको तपाइको मास्क खोइ अभियान आईतावार एक कार्यक्रम गरेर सकिएको छ। […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा शनिबारदेखि निशुल्क आँखा उपचार सेवा सुरु भएको छ । लमही स्थीत नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सेवा सुरु गरिएको हो । लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए […]
दाङ । तुलसीपुर उपमहनगरपालिका वडा नम्बर १६ को वडा कार्यालय शिल गरिएको छ । सो वडा कार्यालयमा कार्यरत सहायक प्राविधिकलाई कोरोना पुष्टि भएपछि दुई दिन अर्थात ४८ घण्टाको लागि वडा कार्यालय शिल गरिएको वडाध्यक्ष भुप बहादुर केसीले जानकारी दिनु भयो । मंगलबार र बुधबार वडा कार्यलय बन्द रहने र बिहीबारबाट नियमित संचालन हुने वडा अध्यक्ष […]
दाङ । दाङमा २ लाख डाेज बढि कोभीड १९ विरुद्धको खोप भण्डार ब्यबस्था गर्ने मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको पहल र समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय र भेटनरि अस्पतालमा २ लाख ५० हजार डाेज कोभीड १९ विरुद्धको खोप भण्डार गर्न सक्ने ब्यबस्था मिलाइएको छ । दाङमा […]