
Gfs
sbs
Lnp
pku
Ggp
cjs
Pbu
Pes
Srbpu
Djs
Unsku
Rgp1
Rgp
Sgr

Asm
Wsp
nsb
Ggd
Ksm
Gst
Sbs
Vor
Sls
Rsb
Hal
Bbbpu
Bbu
Ssm
Pvg
Rgu
Rgu
Rgs
Tsm

Jmb
Rmb
Pls
bbt
Ptm
Jmb
Bml
Gsb
Rpp
Abd
sab
Mks
Syp
दाङ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको आयोजना र रोटरी क्लब अफ लमहीको सहआयोजना तथा रक्तसंचार सेवा केन्द्र घोराहीको प्राबिधिक सहयोगमा देउखुरीको गढवामा शनिवार हालसम्मकै बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको रेडक्रसले जनाएको छ ।
जहाँ दुःख–त्यहाँ रेडक्रस,रक्तदान जिवन दान भन्ने मूल मान्यताका साथ शनिवार इलाका प्रहरी कार्यालय गढवाको परिसर बाहिर गरिएको रक्तदान कार्यक्रमम गढवा क्षेत्रमा अहिले सम्मकै बढी संख्यामा ८४ जना नागरिकहरुले रक्तदान गरेको आयोजकले बताएको छ । रेडक्रस उपशाखा गढवाका सभापति दिपक कुमार यादवको अध्यक्षतामा उद्घाटन भएको रक्तदान कार्यक्रममा उपशाखाका निःवर्तमान सभापति मोहन कुमार पाण्डे, रक्तसंचार सेवा केन्द्रका प्रमुख दिलीप आचार्य,रोटरी क्लब लमहीका रविलाल आचार्य,चेतनशिल महिला सहकारीका अध्यक्ष सकुन्तला डिसी र देउखुरी साहित्य मञ्चका अध्यक्ष हरी पोखे्रल लगायतले रक्तदानको महत्वका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण रेडक्रस इन्कोर परियोजनाका अधिकृत देवि प्याकुरेलले गर्नुभएको थियो । सो अवसरमा रक्तदान गर्ने सबैलाई आफ्नो जन्मदिनको अवसरमा उपशाखाका निवर्तमान सभापति मोहन कुमार पाण्डेयले फलफूल तथा जुस प्रायोजन गर्नुभएको थियो ।
