
pku
Lnp
Pes
cjs
Ggp
Unsku
Gfs
Djs
Srbpu
Sgr
sbs
Rgp1
Pbu
Rgp

Rgu
Rgu
Tsm
Ksm
Ggd
Bbu
Gst
Hal
Vor
Ssm
Bbbpu
Sls
Pvg
nsb
Asm
Rgs
Rsb
Sbs
Wsp

Rmb
Syp
Pls
Gsb
Mks
Ptm
bbt
Abd
Jmb
Bml
Jmb
Rpp
sab
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना निको भएका छन् ।
