
Unsku
Pes
Djs
Pbu
Gfs
Lnp
sbs
Rgp
Ggp
Srbpu
pku
Rgp1
cjs
Sgr

Tsm
Asm
Rgu
Sls
Sbs
Ksm
Ggd
Vor
nsb
Rgu
Gst
Ssm
Rgs
Bbu
Pvg
Wsp
Rsb
Hal
Bbbpu

Jmb
Rpp
Ptm
sab
bbt
Jmb
Gsb
Bml
Rmb
Abd
Pls
Mks
Syp
दाङ । पछिल्लो २४ घण्टामा ८ सय,३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७ सय ३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।
