
Ssb
Ksb
Csb
Ppu
Gsb
Bsn
Tgp
Usb
Ksb
Rks
Rsb
jsb
Fmb
Nsb
Ssb
Ksb

Usb
Ssb
Tsb
Hl1
Gsb

ptl
Nps
Rgu
दाङ । शनिवार दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै शनिवार कोरोना पुष्टि हुनेमा घोराही र राप्तीका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै शनिवार दाङका ४ जना कोरोना मुक्त भएका छन् ।
कोरोनामुक्त हुनेमा घोराहीका २ जना, तुलसीपुर र राप्तीका १÷१ जना रहेको केन्द्रले जनाएको छ । आज थप ४ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७९ रहेको छ ।
ति मध्य घरमा ६८ जना, ७ जना आईसियूमा र ४ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३६ जना पुगेको छ ।
ति मध्य ८ हजार ७ सय ४३ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।
