
cjs
Pbu
pku
Rgp
Ggp
Djs
Sgr
Gfs
Pes
Unsku
Lnp
Rgp1
Srbpu
sbs

Sls
Ssm
Rgu
Ggd
Bbbpu
Rgu
Vor
Ksm
Rsb
Sbs
Asm
Gst
Hal
Bbu
Pvg
nsb
Wsp
Rgs
Tsm

Gsb
Rmb
Syp
Bml
Rpp
Ptm
Jmb
Mks
bbt
Jmb
Pls
sab
Abd
दाङ । सोमवार दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमवार कोरोना पुष्टि हुनेमा घोराहीका र राप्तीका एक÷एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै समेवार दाङका ५ जना कोरोना मुक्त भएका छन् ।
त्यस्तै कोरोनामुक्त हुनेमा घोराही ४ जना र तुलसीपुरका १ जना रहेको केन्द्रले जनाएको छ । सोमवार थप २ जना सँगै दाङमा सकृय बिरामीको संख्या ७३ रहेको छ । ति मध्य घरमा ६५ जना, ५ जना आईसियूमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।
यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३९ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ५१ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।
