
Ppu
jmb
Bpb
Asm
Rg-9
smb
Gsbus
gms
Ssbus
Sys
jms

Tsb
Gsb
Rys
Ln3
Ln2
cks
Gg1
Ln8
bml
Ln1
kbs
Ln7
Ln9
Gg5
Hl1
Ssb
Asm
Sbs
Dps
Usb

Rgu
Ksb
Bpb
Sbs
Sml
Gg3
Jab
Snk
Gg2
Nps
Sab
Gg6
ptl
Jpb
Gg4
Gjl
Rss
दाङ । कोरोना संक्रमणबाट तुलसीपुरका एक पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा कोरोना विशेष अस्पताल बेलझुण्डीमा शनिबार बेलुका पौने ७ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
त्यस्तै मृतक पुरुषको गएको भदौ २९ गतेदेखि अस्पतालको आइसियुमा उपचार भइराखेको थियो । उनलाई कोभिडसँसगै निमोनिया र श्वासप्रश्वासको समस्या थियो । हाल अस्पतालमा ५ जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको छ ।
