
Lks
Ggp
Usb
Ggp
Lnp
Rgp
Rgp
Rgp
Sgp
Jns
ksb
lnp
Dus
Asb
Rgp
दाङ । सल्यानमा दाउरा प्रहार गरी एक जनाको हत्या भएको छ । बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरमा २० बर्षिय देवीलाल पुनले २४ बर्षिया अमर पुनको हत्या गरेका हुन् । उनिहरु दुईबिचको नाता दाईभाईको हो । भाइले दाईको हत्या गरेको वडाअध्यक्ष मानसिंह पुरीले जानकारी दिनुभयो । मदिरा सेवन गरेर झगडा हुदाँ दाउराले हिर्काएर भाइले […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नं.९ रिहारमा जनता आवास मार्फत निर्माण भएको पक्कि घर शसिला विश्वकर्मालाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले घरको साँचो विश्वकर्मालाई हस्तान्तरण गर्दै घर धनी र परिवारका सदस्यलाई सम्मान गर्नु भयो । सधैं कार्यक्रममा प्रमुख अतिथि र अतिथिलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम राखिन्छ । तर,जनता […]
दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी दुई जना महिलालाई इमो मार्फत चिठ्ठा पर्याे भनेर ठगि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल इमो मार्फत लट्रि प¥यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका वडा नम्बर ६ निवासी १८ बर्षीय […]
दाङ । सल्यान खलंगामा रहेकाे ग्रामीण सहकारी बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा ५० लाख भन्दा बढि आम्दानी गरेको छ । सदरमुकाममा रहेको सहकारीले गत आर्थिक बर्षमा ५० लाख ७७ हजार ४ सय ३३ रूपैयाँ खुद बचत गरेको हो । सहकारी संस्थाले २६ औं साधारण सभा सम्पन्न गरे पछि बुधबार भएको पत्रकार सम्मेलनमा आफ्नाे […]
दाङ । जिल्ला प्रहरी कार्यालय झापाले हत्याको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ । कनकाई नगरपालिका वडा नम्बर ७ काब्रोटे टोलमा बस्ने २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई बुधवार नियन्त्रणमा लिएको हो । युवकले मंगलवार राति साढे ९ बजेको समयमा कनकाई नगरपालिका वडा नम्बर ३ एकान्त टोलमा रहेको सुरुङ्गा खोलाको बाँध र बासघारी झ्याङ बीचमा […]
दाङ । देउखुरीमा स्थायी रुपमा पार्किङ ब्यबस्था हुनुपर्ने अटो चालकहरुले स्थानीय सरकार सँग माग गरेका छन् । उनीहरुले लमही नगरपालिकाले अस्थायी रुपमा तीन वटा ठाउँमा पार्किङ गर्ने ब्यबस्था मिलाएको छ । २०७३ साल देखि आफुहरुले पार्किङ ब्यबस्था हुनुपर्ने माग सहित ३ पटक डेलिगेसन गएपनि कुनै पनि चाँसो नगरपालिकाले नदिएको लाली गुराँस टेम्पो यातायात प्रालिका अध्यक्ष […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिनु भएको छ ।जारी विज्ञप्तिमा इन्डियन […]
दाङ । देउखुरीको लमही नगरपालिकाका सबै बिद्यालयहरुमा प्रत्यक्ष पठनपाठन(फेस टु फेस मोड) नगरिने भएको छ । नगरपालिकामा सम्बन्धित बिद्यालयका प्र.अ.हरुको सोमबार बसेको आकस्मिक बैठकले कार्तिक १ गते देखि १५ गते सम्म नगरपालिका भित्रका सबै बिद्यालयहरुमा यो बिधि स्थगित गर्ने निर्णय गरेको हो । बिद्यालय खोलि पठनपाठन गर्दा थप कोरोना भाइरस(कोभिड-19)को संक्रमण फैलिन सक्ने सम्भावना भएकोले […]
दाङ । टेलि चलचित्रका निर्देशक घाेराही दाङ निवासी के,एल बुदाथाेकी(पिडित)ले देउखुरी क्षेत्रका पत्रकार तथा संचार सस्थामा कार्यरत कर्मचारीहरुका लागि मास्क तथा सेनिटाइजर बितरण गर्नु भएको छ । उहाँले सधै सडकमा हिडेर जाेखिम माेल्दै सहि रसत्य समाचार खाेजि गर्ने पत्रकार साथिहरुका लागि काेरना कहरबाट बचाउनका लागि सानाे सहयाेग गरेकाे पीडितले बताउनु भयो । नेपाल पत्रकार महासंघ […]