
Srbpu
Pes
Djs
Rgp
Rgp1
Pbu
Unsku
pku
Sgr
Ggp
cjs
sbs
Gfs
Lnp

Wsp
Vor
nsb
Rgu
Rgu
Sbs
Rgs
Sls
Ksm
Gst
Tsm
Bbu
Ssm
Rsb
Bbbpu
Hal
Pvg
Ggd
Asm

Syp
Gsb
Pls
Abd
Mks
Jmb
Rpp
Rmb
bbt
Ptm
Bml
Jmb
sab
दाङ । देउखुरीको लमही नगरपालिकाका सबै बिद्यालयहरुमा प्रत्यक्ष पठनपाठन(फेस टु फेस मोड) नगरिने भएको छ । नगरपालिकामा सम्बन्धित बिद्यालयका प्र.अ.हरुको सोमबार बसेको आकस्मिक बैठकले कार्तिक १ गते देखि १५ गते सम्म नगरपालिका भित्रका सबै बिद्यालयहरुमा यो बिधि स्थगित गर्ने निर्णय गरेको हो ।
बिद्यालय खोलि पठनपाठन गर्दा थप कोरोना भाइरस(कोभिड-19)को संक्रमण फैलिन सक्ने सम्भावना भएकोले बिद्यालय बन्द गर्नु पर्ने सम्बन्धित सरोकारवाला निकायद्वारा सुझाव यस अघि आएको थियो । दुर शिक्षा तथा टोलटोलमा गइ पठनपाठन क्रियाकलाप भने अगाडि बढाउन सकिने स्रोतले जनाइएको छ ।
