
cjs
Rgp1
Gfs
Pbu
pku
Srbpu
Lnp
Sgr
Rgp
Djs
sbs
Ggp
Unsku
Pes

Gst
Vor
Rgs
Rsb
Asm
Bbbpu
Sls
Pvg
Wsp
Rgu
Sbs
Rgu
Ggd
Ksm
Bbu
Ssm
nsb
Tsm
Hal

Ptm
Jmb
Mks
sab
Jmb
Pls
Syp
Gsb
bbt
Abd
Rmb
Rpp
Bml
दाङ । टेलि चलचित्रका निर्देशक घाेराही दाङ निवासी के,एल बुदाथाेकी(पिडित)ले देउखुरी क्षेत्रका पत्रकार तथा संचार सस्थामा कार्यरत कर्मचारीहरुका लागि मास्क तथा सेनिटाइजर बितरण गर्नु भएको छ । उहाँले सधै सडकमा हिडेर जाेखिम माेल्दै सहि रसत्य समाचार खाेजि गर्ने पत्रकार साथिहरुका लागि काेरना कहरबाट बचाउनका लागि सानाे सहयाेग गरेकाे पीडितले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ दाङशाखाका पुर्ब अध्यक्ष समेत रहनु भएका पिडितले सबै पत्रकारलाई जहाँ हुनुहुन्छ साेहि ठाउँमा पुगेर अनि सबै संचार संस्थामा अाफै पुगेर बितरण गर्नु भएको हाे । यसै बिच देउखुरी क्षेत्रका कृयासिल पत्रकारहरुले सहयाेगि हात अघि बढाउनु भएकोमा धेरै धेरै धन्यवाद दिएका छन ।
