
cjs
Djs
Unsku
Sgr
Srbpu
sbs
Rgp
pku
Pbu
Rgp1
Lnp
Ggp
Pes
Gfs

Pvg
Sls
Wsp
Tsm
Sbs
Gst
Bbu
Asm
Vor
Bbbpu
Rgu
Hal
Ssm
Rsb
nsb
Ggd
Rgs
Ksm
Rgu

Jmb
Pls
bbt
Rpp
Rmb
Abd
Gsb
Bml
Jmb
Ptm
Syp
sab
Mks
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृत्यु भएको थियो भने बुधबार १२ जनाको मृत्यु भएको थियो । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।
सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।
