
Csbus
Ksbus
Lsbus
Gsbus
Ssbus
Nssbus7
gms
dsbus
Bsbus
Pbu
Gsl
Ksbus
Rsbus
bpmhl
Bksbus5
Jsbus
Ssbus
Ssbus
Ksbus

nsb
Rgu
Hal
Rgs
Sbs
Asm
Rsb
Gst
Vor
Tsm
Sls
Pvg
Wsp
Ssm
Bbu
Ggd
Ksm
Rgu
Bbbpu

Rpp
Jmb
Jmb
Ptm
bbt
Syp
Pls
Gsb
Mks
Abd
Bml
Rmb
sab
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ ।
बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिनु भएको छ ।
जारी विज्ञप्तिमा इन्डियन बोर्डकास्ट फोरम,डिस्कभरी नेटवर्क, बीबीसी न्युज र नेपाल केबल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुबाट विज्ञापनरहित क्लिनफिड प्रसारणको म्याद थप गर्न गरिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै कार्तिक ७ गते भित्र विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधिको समेत व्यवस्था भएकोले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिमै क्लिनफिड लागू गर्न अनुरोध गरिएको छ । कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।
