
Pbu
Rbs
Nssbus7
Gsbus
gms
Ddhbs
Amb
Jsbus
Gsl
dsbus
Ratbs
Ssbus
Csbus
Bksbus5

Asm
Sbs
Ggd
Rgs
nsb
Ssm
Rgu
Wsp
Ksm
Gst
Rgu
Sls
Vor
Bbu
Hal
Pvg
Tsm
Bbbpu
Rsb

Mks
bbt
Pls
Abd
Syp
Bml
Rmb
Rpp
sab
Ptm
Jmb
Gsb
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नं.९ रिहारमा जनता आवास मार्फत निर्माण भएको पक्कि घर शसिला विश्वकर्मालाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले घरको साँचो विश्वकर्मालाई हस्तान्तरण गर्दै घर धनी र परिवारका सदस्यलाई सम्मान गर्नु भयो ।
सधैं कार्यक्रममा प्रमुख अतिथि र अतिथिलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम राखिन्छ । तर,जनता आवास मार्फत बनेका पक्कि घर हस्तान्तरण कार्यक्रममा घर धनी र घर परिवारका सदस्यलाई सम्मान गर्ने अभियान थालिएको हो ।
‘विपन्न दलितहरुमाथी विभेद हटाउन जनता आवास कार्यक्रमले सहयोग पु¥याउछ । बस्ने बास नहुदा समाजमा अपेहेलित हुनुपर्ने अवस्था छ ।
अव त्यो विभेदको अन्त्य गर्न पनि यो अभियान हो’प्रदेश सभा सदस्य शर्माले भन्नुभयो,‘समाज रुपान्तरण भैरहेको छ । यो अभियानलाई सबैको साथ सहयोगको खाँचो छ ।’घरधनी शसिला विकको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सदस्य बिरबहादुर केसी,रतनकुमार केसी, नेकपा लमही नगर ईञ्चार्ज अम्मर कवर(नविन),वडा नं.९ का पार्टी अध्यक्ष खिमबहादुर केसी,नगर सचिवलाय सदस्य ज्ञानराज नेपाली, कल्पना बुढा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । माननीय सांसद रेवतीरमण शर्माले आफ्नो निर्वाचन क्षेत्रमा अहिले सम्म ८८ ओटा पक्कि घर जनता आवास मार्फत निर्वाचन गरेर विपन्न दलित तथा मुस्लिम समुदायका परिवारलाई हस्तान्तरण गर्नु भएको छ ।
