
Rbs
gms
dsbus
Ddhbs
Gsbus
Csbus
Ssbus
Nssbus7
Jsbus
Ratbs
Bksbus5
Amb
Pbu
Gsl

Pvg
Sbs
Rgs
Ssm
Vor
Wsp
Hal
Gst
Asm
Rgu
Sls
Ggd
Tsm
Bbbpu
nsb
Bbu
Ksm
Rsb
Rgu

Syp
Rpp
Abd
Pls
sab
Jmb
Gsb
Ptm
bbt
Rmb
Bml
Mks
Jmb
दाङ । नेपाली काङ्ग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर–१ बाट पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ ।
युवा पुस्ताका उम्मेदवारका रूपमा चौधरीलाई अघि सारेसँगै क्षेत्र नम्बर–१ का मतदाताहरु उत्साहित भएका छन् । देउखुरी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चौधरीले राप्ती नदीमा पक्की पुल निर्माणदेखि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतिजस्ता उल्लेखनीय कामहरु गर्नु भएको छ ।
त्यस्तै उम्मेदवार बनेसँगै चौधरीले चुनावी अभियानलाई तीव्रता दिएका छन् । उनि राप्ती गाउँपालिका,गढवा गाउँपालिका, राजपुर गाउँपालिका तथा लमही नगरपालिकाका विभिन्न वडाहरुमा पुगेर मतदाताहरुसँग भेटघाट गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन् ।
त्यस्तै जनताको घरदैलोमा पुग्दा मतदाताहरुले चौधरीलाई उत्साहपूर्वक स्वागत गर्दै विजयी गराउने विश्वास दिलाउँदै आएका छन् । स्थानीयका अनुसार विकासप्रेमी र अनुभवी नेताका रुपमा चौधरीप्रति जनसमर्थन बढ्दो छ ।

