सामाजिक उद्दमी महिला सहकारी संस्थाद्वारा अनुदानमा नगद र बाख्रा माउ वितरण

दाङ । लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी सर्मिला चौधरी बाख्रा पालनमा सफल नाम हो । उनको परिवार यही बाख्रा पालनबाटै चलेको छ । बिहान उठेदेखी दानापानी र घाँसपातमै दिनचर्या बिताउछिन उनि । बार्षिक २ देखि ढाई लाख त खसिबोका बेचेर मात्र आम्दानी गरेको चौधरीले बताईन । आर्थिक बर्ष २०७६/७७ को कार्तिक देखि असार […]

कालाकाटे-सिक्टा जोड्ने हुलाकी सडक आयोजनाको लापरवाहीले घर डुबान

दाङ । देउखुरीको कालाकाटे,गढवा,बेला,राजपुर, सिक्टा, हाडबास हुँदै नेपालगञ्ज जोड्ने हुलाकी सडक आयोजनाको गढवा र राजपुर सडक खण्डको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया चोक देखि पूर्व २०० मिटर र मावि दुलैयादेखि पश्चिम २०० मिटरका बीचमा पर्ने स्थानिय रामफकिरे रैदासको घर निर रहेको यस पूर्व बनेको होम्पाइप गत जेठ २९ गते सडक आयोजनाले पानी निकासको कुनै […]

दाङको गढवा उद्योग बाणिज्य संघले आफ्नो कार्य क्षेत्रभित्र कर शिविर संचालन गर्ने

दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघले आफ्नो कार्यक्षेत्र गढवा र राजपुर गाउँपालिका क्षेत्रभरका ब्यवसायिहरुलाई कर बुझाउन आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा धाउनु नपर्ने गरि शिविर संचालन गर्न थालेको संघका अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिनु भयो । त्यस्तै संघको हालै सम्पन्न बैठकले राजपुरको गंगदी र जंग्रहवा,गढवाको सभाहल,कालाकाटे चोंक र पचहिया बजारमा यहि साउन ८ गतेदेखि १० […]

अबदेखि सीडिओले प्रत्येक शुक्रबार लमहीबाट सेवा दिने, राजधानी सार्नमा विशेष सहजीकरण गर्ने

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले प्रत्येक शुक्रबार लमहीमा पुगेर आफूले सेवा प्रदान गर्ने बताएका छन् । शुक्रवार लमहीमा कार्यकक्ष स्थापना गरी प्रमुख जिल्ला अधिकारीको रुपमा सेवाको शुरुवात गरेका थिए । दाङको भु–बनोटलाई हेरेर सबै क्षेत्रमा प्रमुख जिल्ला अधिकारीको उपस्थिती गराउने उद्देश्यले काम थालिएको उनको भनाई छ । ‘दाङको भु–बनोट हेर्दा तीन वटा […]

आज साउने संक्रान्ति देशभर स्नान,दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै

दाङ । आज साउने संक्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिंड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने […]

मन्त्री परिषदको अर्को सूचना जारी नहुँदासम्म दाङमा लकडाउन थप

दाङ । नेपाल सरकारको मन्त्रीपरिषदको अर्को सूचना जारी नहुँदासम्म दाङमा लकडाउन थप गरिएको छ । तर, थप खुकुलो बनाईएको छ । विहीबार बसेको जिल्ला कोरोना शंकट व्यबस्थापन केन्द्रको बैठकले विहान ६ बजेदेखि साँझ ८ बजेसम्म बजार खोल्ने निर्णय गरेको हो । खाजा घर र चिया पसल बाहेक होटेल एवं रेष्टुरेन्टबाट सेवाग्राहीले तयारी खाजा लिएर जान […]

अविरल वर्षातले लमही-गढवा जोड्ने राप्ती पुलको एप्रोचमा क्षति,मर्मत कार्य आजै सुरु

दाङ । दाङको लमही-गढवा जोड्ने राप्ती पुलको एप्रोचमा क्षति पुगेको छ । पुलको उत्तर तर्फ बीचमा लामो चिरा परेको छ । केहि दिन अघि सानो चिरा देखिन्थ्यो । गएराती परेको अविरल वर्षाले झनै ठुलो चिरा पारेकोले सवारी साधन आवत जावतमा समस्या भएको हो । उक्त पुलको मर्मत सम्भारका लागि खुम बहादुर खड्काले पहल गरेका थिए […]

पेट्रोलियम पदार्थको मूल्य सामान्य दरले घट्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य सामान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी […]

राजपुरमा बाढीले कुखुरा र माछाको फम बगाउँदा १० लाख बराबरको क्षति

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ करबलामा आज आएको भीषण बाढीले कुखुराको फम र माछा तलाउ बगाउँदा १० लाख बराबरको क्षति भएको छ ।फम र तलाउको नजिकैबाट बग्ने महतेनिया र कोरिया खोलाले धार परिवर्तन गरि फममा रहेको ४ सय ५० वटा कुखुरा र तलाउमा रहेको (१०००) एक हजार पिस आधा केजी पुगेका माछा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]