जिल्ला प्रशासन कार्यालय दाङद्वारा कोरोनाको नयाँ संक्रमणबाट सचेत रहन आग्रह

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाईरसको नयाँ संक्रमणबाट बच्न आम नागरिकमा अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले बुधवार एक सार्वजनिक सुचना जारी गदै विश्वव्यापी महामारीको नयाँ प्रकारको संक्रमणबाट बच्न सबैले कोरोना सावधानी अपनाउनु पर्ने आग्रह गर्नु भएको छ । कोरोना भाईरसको नयाँ प्रकार संक्रमण दक्षिण अफ्रिकामा देखा परेको र छिमेकी […]

सुर्खेतमा स्थानीयको अवरोधपछि विमानस्थलको जग्गा अधिग्रहण रोकियो

सुर्खेत । स्थानीयको विरोधपछि सुर्खेतमा विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने प्रक्रिया रोकिएको छ । स्थानीयले विरोध जनाएपछि जग्गा अधिग्रहणका लागि थालिएको लगत संकलन कार्य तीन दिनमै रोकिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । पुस ९ गतेदेखि लगत संकलनको काम थालिएको थियो । विमानस्थल विस्तार गर्न नहुने भन्दै स्थानीयले विरोध जनाएपछि लगत संकलनको […]

साबुनका धेरै डल्ला खर्च भए :प्रचण्डलाई धुँदा-धुँदा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गर्नु भएको छ । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताउनु भयो । आफूले मित्रताले अंगालो हाल्दा […]

एसईईका लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुलायो

काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको छ । बोर्डले जारी गरेको सूचना अनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ । विस्तृत जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको फोन नम्बर ०१–६६३०८१९ वा www.see.gov.np मा सम्पर्कगर्बोर्डले जनाएको छ ।  

कोभिड विरुद्धको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप भारतबाट खरिद हुँदै

काठमाडौँ । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ । खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिनु भयो […]

रौतहटमा संसद विघटनको विरोधमा माधव–प्रचण्ड समूहको प्रदर्शन

रौतहट । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले रौतहटको सदरमुकाम गौरमा मंगलबार प्रदर्शन गरेको छ । नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि विपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री […]

काठमाडौं नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतद्वारा स्थगित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिनु भएको थियो । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो । त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए […]

दाङमा २६ गोरु बोकेको ट्रक स्थानीयद्वारा नियन्त्रण

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा मध्यरातमा गोरु बोकेर बाहिर लैजान लागेको ट्रक स्थानीयले नियन्त्रणमा लिएका छन् । अवैद्य रुपमा गोरु तस्करी भइरहेको भन्ने सूचनाका आधारमा स्थानीय भेला भएर प्रहरी समेतलाई गुहारी २६ वटा गोरु बोकेको ना ६ ख ७३०२ नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ । यो खबर तयार पार्दासम्म गोरु अहिले पनि […]

दाङमा संसद बिघटनको बिरुद्द नेपाली काङ्ग्रेस सडकमा उर्लियो

दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशैभर प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो ।नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ देउखुरीले पनि लमहीमा संसद बिघटन बिरुद्द प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको सन्देश लिएर नेपाली काँग्रेस सडकमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]