मुस्लिम धर्मावलम्बीहरुले आज हर्षोल्लासपूर्वक बकर इद मनाउँदै

काठमाडाैं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रो अनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको छ । यस दिन मुस्लिम धर्मावलम्बी […]

“कुरा मात्र हैन काम गरेर देखाउछौं,ईप्रका तुलसीपुरका डिएसपी : अर्याल”

दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा भरखरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले “कुरा मात्र हैन काम गरेर देखाउछौं”भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मंगलबार पत्रकारसंग कुराकानीमा उहाँले स्थानीय सरकारसंग समन्वय गरेर आवस्यक स्थानमा अधुरो रहेको सिसीटिभी क्यामेरा जडान गर्ने चोक चोकमा प्रहरी बिट राख्ने ट्राफिक चेकजाँचलाई निरन्तर कडा रुपमा प्रस्तुत […]

साउनको ३१ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने निर्णय

दाङ । कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) […]

नेपाली काँग्रेसको विज्ञ सदस्यमा सिरोमणी ओझा चयन

कंचनपुर । कंचनपुरका समाजसेवि तथा विकासप्रेमी एवं भूमिहिन,दलित सुकुमबासी आरक्षपीडित लगायत युवाका पक्षमा सधै आवाज उठाउँदै आएका शिरोमणि ओझा नेपाली काँग्रेसको विज्ञ सदस्यमा चयन हुनु भएको छ । ओझा नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय विज्ञ सदस्यमा चयन हुनु भएको हो । विभागका प्रमुख काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले उहाँलाई विज्ञ सदस्यमा नियुक्त […]

सम्पुर्ण व्यवसायिलाई कोरोना खोप लगाउने बाताबरण मिलाउदै छौं-अध्यक्ष खनाल

दाङ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनालले सम्पुर्ण व्यवसायिलाई कोरोना खोप लगाउन पहल गरिरहेको बताएका छन् । सोमबार उद्योग बाणिज्य संघको भवनमा पत्रकारहरुसंग कुराकानी गर्दै उक्त कुरा बताएका हुन ।”लमही नगरपालिका भित्रका सम्पुर्ण ब्यापार ब्यबसाय गर्दै आएकालाई सहजरुपमा खोप उपलब्ध गराउन हामी जिल्ला प्रशासन कार्यालय संग पहल गरिरहेका छौं, चरण बद्दरुपमा खोप पाउने […]

साउनको चौथो हप्तादेखि कक्षा १२ को परीक्षा गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बताए । बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा […]

दाङको ट्राफिक प्रहरीले चर्को आवाज निकाल्ने मोटरसाइकललाई धमाधम कारबाही सुरु

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कारबाही सुरु गरेको छ । मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक थमन जिसीले बताए । दाङ ट्राफिक प्रमुख जिसीले कम्पनीको फ्याक्ट्रीबाट उत्पादन हुँदाको स्वरुप […]

सामाजिक उद्दमी महिला सहकारी संस्थाद्वारा अनुदानमा नगद र बाख्रा माउ वितरण

दाङ । लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी सर्मिला चौधरी बाख्रा पालनमा सफल नाम हो । उनको परिवार यही बाख्रा पालनबाटै चलेको छ । बिहान उठेदेखी दानापानी र घाँसपातमै दिनचर्या बिताउछिन उनि । बार्षिक २ देखि ढाई लाख त खसिबोका बेचेर मात्र आम्दानी गरेको चौधरीले बताईन । आर्थिक बर्ष २०७६/७७ को कार्तिक देखि असार […]

कालाकाटे-सिक्टा जोड्ने हुलाकी सडक आयोजनाको लापरवाहीले घर डुबान

दाङ । देउखुरीको कालाकाटे,गढवा,बेला,राजपुर, सिक्टा, हाडबास हुँदै नेपालगञ्ज जोड्ने हुलाकी सडक आयोजनाको गढवा र राजपुर सडक खण्डको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया चोक देखि पूर्व २०० मिटर र मावि दुलैयादेखि पश्चिम २०० मिटरका बीचमा पर्ने स्थानिय रामफकिरे रैदासको घर निर रहेको यस पूर्व बनेको होम्पाइप गत जेठ २९ गते सडक आयोजनाले पानी निकासको कुनै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]