
Pes
pku
Ses
Unsku
Lnp
Sgr
Ggp
Rgp1
Pbu
Srbpu
Rgp
cjs
Gfs
Djs

Asm
nsb
Gst
Rgu
Bbbpu
Rsb
Sbs
Tsm
Ggd
Bbu
Rgs
Sls
Pvg
Ssm
Wsp
Vor
Rgu
Hal
Ksm

Syp
Jmb
Ptm
Gsb
Jmb
Rmb
Rpp
Bml
Pls
bbt
Abd
Mks
sab
दाङ । रुकुमपूर्वमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर –८,बाट भरुवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद सहित ३ जनालाई आइतबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–८,खराङ बस्ने ३० वर्षीय शेरबहादुर थापा,४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन् ।
यस्तै शेरबहादुरको गोठ खानतलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
