
Ggp
Srbpu
Djs
pku
Pes
Sgr
cjs
Rgp
Rgp1
Pbu
Unsku
Lnp
Gfs
sbs
रोल्पा । रोल्पा प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र पुनमगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सिट बाँडफाटमा रोल्पा प्रदेशसभा (ख) नेपाली कांग्रेसको भागमा परेपछि पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै समर्थकहरुसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका पुनले आफ्नो उम्मेदवारी गठबन्धन विरुद्ध नभएको प्रतिक्रिया दिए । उम्मेदवारी दर्तापछि पत्रकार सम्मेलन गरेका उनले […]
दाङ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट सत्तारूढ गठबन्धन दलहरूका उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन् ।नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले गठबन्धनबाट दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।यस्तै प्रदेश सभा तर्फ […]
दाङ । लमही नगरपालिकाकाे कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल गेटमा तालाबन्दी गरेका हुन् ।प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीकाे सरुवा भएको थियाे । तर पुन: एक महिना नबित्दै साेही नगरपनलिकामा सरुवा भएर आएपछी वडा अध्यक्ष तथा कार्यपालिका सदस्य आन्दाेलित छन् । डाँगीकाे ठाउँमा […]
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयनपत्र दर्ताको काम हुँदै छ । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि अन्तिम तयारी गरेका छन् । त्यस्तै आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि […]
दाङ । तीन दिनदेखि लगातार परेको वर्षातका कारण तराई क्षेत्र डुबानमा परेको छ भने पहाडमा पहिरोले विपत्ति निम्ताएकाे छ। राप्ती गाउँपालिका वडा नम्बर ५ काे पहाडी गाउँ पुनखाेला, तल्लो करङ्गे लाेसे, घाेग्ले आँप लगायतकाे गाउँमा पहिराे जादा तिन घर, गाेठ बगाउनुकाे साथै केहि पशुचाैपायहरु समेत पुरिएको छ । पहिरोले ११ घरमा बस्नै नमिल्ने गरी क्षति […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक शनिबार जंग्रहवामा सम्पन्न भएको छ । राजपुर गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले प्रत्येक १ नम्बर वडा देखि ७ नम्बर वडा भित्रमा भारी बर्षातले पुर्याएको क्षतिको विवरण सो वडाका अध्यक्ष तथा वडा सदस्यहरुसंग संकलन गरिएको हो । त्यस्तै वडा […]
दाङ । लगातार भएको बर्षातका कारण गढवा गाउँपालिकाको आठ वटै वडामा क्षति पुगेको छ। बिहिवारदेखि भएको बर्षातका कारण राप्ती नदीमा आएको बाढी र खहरे खोलामा आएको बाढीले गढवा गाउँपालिकाको सबै वडामा क्षती भएको गढवा गाउँपालिकाले जनाएको छ ।सबै भन्दा बढी क्षति कोठरी,महदेवा,पचहिया, डाँडागाउँ, बघमरुवा,लोखरपुरवा,लालपुर,बोधीपुर, तकियापुर,धर्मपुर, सुतैया,जमुनिवास,बाकी,गढवा बजार क्षेत्र,झारबैरा,कान्छीगांउ लगाएतको क्षेत्रमा सबै भन्दा बढी क्षति पुगेको […]
दाङ । कसैको घरमा दशैं त कसैको घरमा दसा भने झै दशैं सबैको घरमा फरक फरक भएतापनि यस वर्ष दशैंको बेलामा परेको अविरल वर्षाका कारण कोही घरबार बिहिन भए कतिका खेतीपाती नष्ट भए त कति का घर बाढीका कारण मृत्यु भई दशैं शोक मा बदलियो । दशैंको मौकामा परेको वर्षातले लमही नगरपालिका वार्ड नम्बर १ […]
जुम्ला । पहिरोमा परी जुम्लामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ बर्षका गणेश शाही, […]