
sbs
Rgp
Gfs
Pbu
pku
Lnp
Srbpu
cjs
Sgr
Ggp
Pes
Rgp1
Unsku
Djs
दाङ । दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् । उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् । बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा […]
प्युठान । केहिदिन यता लगातार परेको वर्षातका कारण प्युठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका–४, फरुन्डेमा बोम बहादुर राहुँको घर पहिरोले पुर्दा घर भित्र रहेका ६ जना बेपत्ता भएका हुन। बेपत्ता हुनेहरुमा ६० वर्षीय बोम बहादुर राहुँ र उनकी ५५ वर्षिया श्रीमती सहित २१ वर्षीया टेकी राहुँ, ४ वर्षीय सुशान […]
दाङ । घोराही-लमही सडक खण्डको मसोटमा पहिरो जादा उक्त सडक अबरुद्ध रहेको रणसिह दल गणका गणपति कर्णेल रबिन्द्र महर्जनले जानकारी दिएका छन् । सडक अबरुद्ध हुँदा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,जिल्ला प्रहरी प्रमुख लगायत पहिरोका कारण बिच बाटोमा अल्पत्र परेका छन् । त्यस्तै उक्त पहिरो पन्छाउने कार्य जारी रहेको कर्णेल रबिन्द्र महर्जनले जानकारी दिएका छन् […]
दाङ । दाङको भालुबाङ र अर्घाखाँचीको सातमारा र लाहाप्पे आसपासका क्षेत्रहरुमा लगातार तीन दिनदेखि परेको वर्षातले नदीको बहाव बढेर प्रभावित पारेको छ । अर्घाखाँची र दाङ जिल्लाको सिमानामा रहेको राप्ती नदीको बहाव बढेकोले त्यस ठाँउहरुमा क्षेती पुर्याउने संम्भाबना बढी रहेको छ । लगातार परेको पानीले त्यहाँका गोठ र बाङ्गुर फार्म लगायत राप्ती नदी छेउछाउमा रहेको […]
दाङ । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा पहिरो जाँदा सडक यातायात बन्द हुन पुगेको छ। सहिद मार्गअन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड फेरि अवरूद्ध भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार दाङको भालुवाङदेखि प्यूठान जिल्ला जोड्ने सडक खण्डको ठाउँठाउँमा झरेको पहिरोका कारण दाङ– प्युठान सडक […]
दाङ । राजपुर विपद व्यवस्थापन समितिले बर्षातबाट भएको क्षतिको विवरण संकलन गर्न समितिमा कार्यरत सदस्यलाई आग्रह गरेको छ । मंगलबार रातिबाट लगातार परेको भीषण बर्षातले राजपुर गाउँपालिका क्षेत्रभित्र हुने विभिन्न क्षतिको विवरण संकलन गरेर विपद व्यवस्थापन समितिलाई बुझाउन राजपुर गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीले आग्रह गर्नु भएको छ । गाउँपालिका […]
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी […]
दाङ । यहीँ मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दाङमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । घाेराहीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना संगै तुलसीपुर र लमहीमा पनि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे । त्यस्तै निर्वाचन आयाेगले असाेज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनकाे लागि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गर्ने […]
दाङ । जिल्लामा लगातार दुइ दिन देखि भइरहेको बर्षातका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् । बर्सातले सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा समेत अवरोध उत्पन्न भएको छ । गढवा गाउँपालिका वडा नम्बर – ६ गढवा खबरी जोड्ने बाटोमा पहिरो जाँदा आवतजावत अबरुद्ध भएको छ भने २ दिन देखि लगातार वर्षाका […]