
pku
Djs
Lnp
Gfs
Sgr
sbs
Srbpu
Rgp1
Rgp
Unsku
Pes
Pbu
cjs
Ggp
दाङ । दाङमा धान कुट्ने मिलको फितामा परेर एक बालक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरा निवासी दशीराम चौधरीका ११ वर्षीय छोरा अभिशेक चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक इन्स्पेक्टर पर्वत केसीले जानकारी दिनुभएको छ । घरको नजिकै धान कुट्दै गरेको मिलमा खेल्ने क्रममा बिहीबार बिहान १० […]
दाङ । राजपुर गाउँपालिकाको आयोजनामा वडा नम्बर १ का बाढी पीडित ६० घरपरिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादव र वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी तथा बेला प्रहरी चौकीका वरिष्ठ सई जय बहादुर रानाको प्रमुख उपस्थितिमा बढीबाट घर भत्किएर घर बिहिन भएकालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । […]
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न दिनेछ । निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका […]
दाङ । अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भबिष्य भन्ने नाराका साथ क्रियटिङ पोसिबिलिटिज नेपालले ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाएको छ । उक्त अवसरमा लैङ्गिक समानताः हाम्रो अधिकार, हाम्रो भबिष्य विषयक बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिता कार्यक्रममा पवित्रा चौधरी प्रथम,वर्षा चौधरी द्धितीय,आशकुमारी चौधरी तृतीय र उमा चौधरीले सान्त्वना स्थान हासिल गरेका थिए […]
बर्दिया । नेपाल प्रहरीले ४.७ ग्राम लागूऔषध खैरो हिरोइन सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का सिमोन विक र ललित भुजेल तथा खजुरा गाउँपालिका-१ का भानु सिग्देल र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का राजेश विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया खटिएको प्रहरी टोलीले […]
दाङ । लुम्बिनी प्रदेश दाङ जिल्ला देउखुरी क्षेत्रको राजपुर गाउँपालिका वडा नम्बर -२ निवासी मीन वहादुर सुनारकी धर्मपत्नी मिर्गौला पीडित तुलसा सुनारलाई कतार स्थित टोयटा कम्पनीमा कार्यरत भिम बिक,सुरेन्द्र तामाङ मिनराज बिसि,श्रीलंकाली, बङ्गलादेशी तथा पाकिस्तानी टिमको सहयोगमा संकलित रकम पचास हजार एक सय पैसठ्ठी रुपैयाँ उक्त कम्पनीमा कार्यरत प्रमुख सहयोगदाता भिम बिककी धर्मपत्नी दाङ घोराही […]
काठमाडौं । हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ। मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो। जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप०का प्रमुख लेखनाथ गौतमले जानकारी दिए। उनका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो। हेलिकोप्टरमार्फत […]
दाङ । राजपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहकार्यमा एकद्वार प्रणालीको माध्यमबाट बाढीद्वारा अति प्रभावित ११० घरपरिवारलाई राहत स्वरुप दैनिक आवश्यक सामग्री हस्तान्तरण भएको छ ।गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेको प्रमुख रोहवरमा अति प्रभावित बाढी पीडित वडा नम्बर ६ मा ४६ […]
काठमाडौं । प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत,काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए । त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका छन् । […]