
Rgp
Sgr
Rgp1
pku
Pes
Gfs
Lnp
Unsku
Ses
Srbpu
cjs
Djs
Pbu
Ggp

Hal
Sls
Ggd
Tsm
Rgu
Rgu
Rsb
Vor
nsb
Rgs
Ksm
Ssm
Wsp
Bbbpu
Gst
Pvg
Sbs
Asm
Bbu

Mks
sab
Rpp
Jmb
bbt
Gsb
Bml
Rmb
Ptm
Pls
Jmb
Abd
Syp
दाङ । कसैको घरमा दशैं त कसैको घरमा दसा भने झै दशैं सबैको घरमा फरक फरक भएतापनि यस वर्ष दशैंको बेलामा परेको अविरल वर्षाका कारण कोही घरबार बिहिन भए कतिका खेतीपाती नष्ट भए त कति का घर बाढीका कारण मृत्यु भई दशैं शोक मा बदलियो ।
दशैंको मौकामा परेको वर्षातले लमही नगरपालिका वार्ड नम्बर १ पनि अछुतो रहेन । दशैंको मौकामा वर्षातले कहा कति क्षति पुर्यो भनी प्रत्यक्ष टोल टोलमा पुगी लमही नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष श्री दामोदर पौडेलले त्यहाको वस्तु स्थितिको अवलोकन गर्नुभएको छ ।
त्यस्तै आज लमही नगरपालिका वाड नम्बर १ मा क्षति पुगेका घरपरिवारमा केही राहत होस् भनी नर्ति,सुन्डबरी तथा कौडीयामा बसोबास गर्ने १३ जना बढी क्षति एबम् प्रभावित व्यक्तिका घरपरिवारलाई १ बोरा चामल,तेल,दाल र नुन दिई राहत वितरण कार्यक्रम गरियो ।
लमही नगरपालिका वार्ड नम्बर १मा वर्षातले गर्दा कति क्षति भएको एकिन अझै हुन नसकेपनि करिब ६० घर डुबानमा र १५ घर भत्किएको अध्यक्ष पौडेलले जानकारी दिनु भएको छ ।
