
Unsku
Rgp1
Lnp
Ggp
pku
Rgp
Pbu
Sgr
Srbpu

Rgu
Ssm
Vor
Asm
Tsm
Ggd
Pvg
Rgs
Hal
Gst
Wsp
Sls
Sbs
Bbu
Rgu
Ksm
Bbbpu
nsb
Rsb

Rmb
Mks
Bml
Abd
sab
Rpp
Gsb
Jmb
Pls
bbt
Ptm
Jmb
Syp
दाङ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट सत्तारूढ गठबन्धन दलहरूका उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले गठबन्धनबाट दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै प्रदेश सभा तर्फ १(१) मा नेकपा माओवादीका इन्द्रजित थारु र प्रदेश १ (२) मा नेपाली कांग्रेसबाट अनुराग खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले काठमाडौंस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
