
Unsku
Srbpu
Gfs
Pes
sbs
Rgp
Djs
pku
Ggp
Rgp1
cjs
Sgr
Pbu
Lnp

Ggd
Rgs
Tsm
Ssm
Vor
Rsb
Wsp
Sls
Sbs
Ksm
Rgu
nsb
Bbu
Rgu
Pvg
Hal
Asm
Bbbpu
Gst

Syp
Abd
sab
Gsb
Ptm
Pls
Bml
Jmb
Mks
Jmb
Rmb
bbt
Rpp
दाङ । लमही नगरपालिकाकाे कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल गेटमा तालाबन्दी गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीकाे सरुवा भएको थियाे । तर पुन: एक महिना नबित्दै साेही नगरपनलिकामा सरुवा भएर आएपछी वडा अध्यक्ष तथा कार्यपालिका सदस्य आन्दाेलित छन् ।
डाँगीकाे ठाउँमा देवेन्द्र प्रसाद श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा लमही आएका थिए । तर,श्रेष्ठले काम गरिरहेकाे समयमा डाँगी हाजिरी भए । जसले गर्दा वडा अध्यक्षहरु बिराेधमा छन् ।
त्यस्तै डाँगीलाई नस्विकार्ने भन्दै आन्दाेलन चर्किएको छ । नगर प्रमुख जाेगराज चाैधरी र उपप्रमुख लक्ष्मी याेगी डाँगीकाे पक्षमा देखिएका छन् । जसले गर्दा विवाद समाधान हुन सकेकाे छैन ।
