लमहीमा धनमाल गरि १ लाख बीस हजार बढीको चोरी

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोलमा हिजो बिहान करिब २ बजेको समयमा गोपाल पुडासैनीको घरमा चोरी भएको छ । घरमा कोहि नभएको मौका छोपेर चोरी भएको पिडित पुडासैनीले जानकारी दिए । छोराहरूले खुत्रुकेमा जम्मा गरेको झण्डै पचास हजार र श्रीमतीले बचत गरि राखेको सहत्तरी हजार नगद र कानमा लगाउने टप चोरी […]

नेपाली काङ्ग्रेस प्रचारप्रसार केन्द्रीय उपसमितिको सदस्यमा दाङबाट युवा नेतृ शर्मा नियुक्त

दाङ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काङ्ग्रेस पार्टीद्वारा गठित यूवा नेटवर्क प्रचारप्रसार केन्द्रीय उपसमितिको सदस्यमा नेपाली काङ्ग्रेसका केन्द्रीय युवा नेतृ दाङका गीता शर्मा नियुक्ति हुनु भएको छ । आगामी मंसिर ४ गते हुनगइरहेको निर्वाचनका लागि विशेष पाँच दलिय गठबन्धनका उम्मेदवारलाई बिजय गराउने उदेश्यका साथ गठन भएको उक्त उपससमितिले निर्वाचन अबधिभर प्रचारप्रसारमा […]

नुहाउ गएका दुई किशोरी डुवेर वेपत्ता

दाङ । दाङको बबई नदीमा नुहाउ गएका दुई किशोरी डुवेर वेपत्ता भएका छन् । आज दिउँसो पौने २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ र दंगीशरण गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरु डुवेर वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा दंगीशरण गाउँपालिका वडा नम्बर २ सिमलबुना निवासी अन्दाजी १५÷१६ […]

श्रीमानको कुटपिटबाट गुल्मीमा श्रीमतीको मृत्यु

गुल्मी । गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी ४२ वर्षका सूर्यबहादुर कुमालको कुटपिटबाट ४० वर्षकी तालकुमारी कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताउनु भयो । कात्तिक १ गते श्रीमानको कुटपिटबाट घाइते तालकुमारीको स्थानीय लुम्विनी वामी हस्पिटल वामीटक्सार गुल्मीमा उपचार भइरहेको थियो […]

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । तीन जना घाइते भएका छन् । कपिलवस्तुको चार नम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न. ट्रक बाणगंगा नगरपालिका वडा नम्बर ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो । त्यस्तै दुर्घटनामा सशस्त्र प्रहरी […]

राजपुरमा किड्नी चोरको शंकामा डुलुवा ब्यापारीहरु लखेटिए,वडामा सहिछाप गराइ छाडियो

दाङ । राजपुर गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत गुरुङ्ग खोला गाउँका स्थानीयहरुले किड्नी चोरको शंकामा भारतीय नागरिक सहितको एक टोलिलाई त्यहाँबाट लखटेका छन् । राजपुरको मटेरिया र कठबेरुवाको सिमामा बाटोमा अत्तालिदै हिडिरहेको फेला परेपछी सिधा-पत्र डटकम अनलाईनको टिमले रोकि सोधपुछ गर्न लाग्दा बोल्न नचाहेर झनै भाग्न खोज्दा एक जना पछाडी रहेकोलाई रोकि अगाडि भाग्न खोज्ने […]

राष्ट्र बैंकले बृद्धि गरेको व्याजको विरोधमा दाङ जिल्ला उबासंघद्वारा आन्दोलन गरिने

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले राष्ट्र बैंकले व्याज बृद्धि गरेकोे विरोधमा आन्दोलन गर्ने भएको छ । संघको आज बसेको कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कार्तिक १६ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेको संघका अध्यक्ष टंक सिंह बुढाथोकीले जानकारी दिनु भयो । राष्ट्र बैंकले ब्याज वृद्धि गरेपछि उद्योगी तथा […]

विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ:मन्त्री चौधरी

दाङ । क्षेत्र नम्बर १ दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको धारणा राखेका छन् । घोराही–२, पलासेमा विहिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘मैले विकासका काममा यो दल त्यो दल भन्ने गरेको छैन । सांसद हुने बित्तिकै […]

राजपुरको ७ नं. वडाका ४२ घरपरिवारलाई राहत वितरण,घर भत्केकालाई तत्काल रकम दिइने

दाङ । अविरल वर्षातका कारण बाढी,पहिरो तथा डुबान र कटानबाट विस्थापित भएर खान,बस्न समस्या भएका वडा नम्बर ७ का ४२ घरपरिवारका पीडितहरुलाई राजपुर गाउँपालिमाले बिहीबार राहत वितरण गरेको छ । राजपुर गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकी, गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीको प्रमुख रोहवरमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]