
Unsku
Rgp1
Ggp
Rgp
cjs
Sgr
Pes
Srbpu
Gfs
Djs
Pbu
sbs
pku
Lnp
काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाको एक्सबिबी सब भेरियन्ट भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव भेरियन्ट (एक्सबिबि) का संक्रमित पहिलो पटक पहिचान भएको बताएको हो। यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ। यस्तै मन्त्रालयले गत साउन २१ देखि […]
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले दिपावलीको अवसरमा शान्तिसुरक्षालाइ मध्यनजर गर्दै राती ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न सहज हुने बताउदै आम नागरीकहरुलाइ त्यसै अनुरुप देउसीभैलो खेल्न अनुरोध गरेको छ । त्यस्तै जिल्लामा हुन सक्ने घटनालाई लक्षित गर्दै सुरक्षा व्यावस्थालाइ ध्यान दिंदै रातीको समयमा आवान्छित गतिवधि हुन नदिन राती ९ बजेदेखिनै देउसीभैलो कार्यक्रमलाइ समापन गर्न आग्रह […]
दाङ । दाङ राप्ती गाउँपालिका वडा ९ देवीकोटमा रहेको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षीदेवी मन्दिरको संरचना पहिराेकाे उच्च जाेखिममा रहेको छ।गत महिना परेको अविरल वर्षतका कारण मन्दिरको प्रङ्गण नजिकैबाट पहिरो जादा जाेखिममा परेकाे हाे। पहिराले मन्दिर संरक्षणका लागि निर्माण गरिएकाे पूर्व तर्फकाे केही मिटर पर्खाल समेत बगाएको छ।किम्बदन्ती अनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुँडो पतन […]
काठमाडौं । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । हरेक वर्ष काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनु भयो । त्यस्तै नेपालीहरुको दोस्रो […]
दाङ । बबई नदीमा नुहाउन गएका दुई किशोरी डुवेर वेपत्ता भएको २८ घण्टापछी मृत अवस्थामा फेला परेका छन् । घटना स्थलमा रहेका दंगीशरण गाँउपालिका २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार उनिहरुको शव स्थानीयले आज आइतबार दिउसो साढे ३ बजे फेला पारेका हुन् । डुबेको स्थानदेखि झन्डै १५ मिटरको दुरीमा करीब १० मिटर गहिराइमा दुबैजना […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा स्थित जनकल्याण प्राथमिक विद्यालयमा रहेको खानेपानी टंकीको मोटर चोरी भएको छ । राजपुर गाउँपालिकाद्वारा एक लाखा ५० हजार बराबरको लगानीमा जडान फिल्टर सहितको खानेपानी टंकीका लागि कुवामा राखिएको मोटर शनिबार राति चोरी भएको उक्त विद्यालयका प्रधानाध्यापक मोहन कुमार यादवले जानकारी दिनु भयो ।प्रधानाध्यापक यादवका अनुसार खानेपानी […]
बाँके । ईलाका प्रहरी कार्यालयले डिभिजन बन कार्यालय घोराही दाङमा रेन्जर पदमा कार्यरत २८ बर्षिय किरण तिवारी र तुल्सीपुर १८ दाङ बस्ने २७ बर्षिय भरत चौधरीलाई लाई १४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए । त्यस्तै उनिहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट […]
दाङ । गत महिना परेको अविरल वर्षात पछि आएकाे पहिरोले पूर्णरूपमा क्षति पुगेका वडा नम्बर ९ का ५ घर परिवारहरुलाई शनिबार राप्ती गाउँपालिकाले नगत सहित अन्य राहत सामाग्री प्रदान गरेकाे छ। राप्ती गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयाेजक प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चाैधरी र वडा नं.९ का अध्यक्ष रिम बहादुर सुनारी मगरकाे राेहवरमा साे सामाग्री […]
प्यूठान । प्यूठानमा पहिरोबाट प्रभावित १४ परिवारलाई सहयोग गरिएको छ। हेम एण्ड माया फाउन्डेसन अमेरिकाले सरुमारानी गाउँपालिका -५ का ११ परिवार र २ का ३ परिवारलाई राहत प्रदान गरिएको हो । त्यस्तै फाउन्डेसनबाट प्राप्त सहयोग लायन्स क्लब अफ प्युठानको समन्वयमा बितरण गरिएको कमल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यशअघि माण्डवी गाउंपालिका धनचौरका ४८, ऐरावतीको […]