
pku
Gfs
Pes
Rgp1
Srbpu
Unsku
Ggp
Sgr
Djs
Rgp
Lnp
Pbu
sbs
cjs
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक नियम सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण स्कुल/कलेजका सवारी साधनका चालक तथा सहचालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसर भित्र एक कार्यक्रमको आयोजना गरि सवारी दुर्घटना हुनका मुख्य कारणहरू न्युनिकरणका उपायहरू, सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरू, स्कुल/कलेजका बिद्यार्थिहरूलाई चढाउँदा /ओराल्दा […]
प्युठान । प्युठानको झिमरुक गाउँपालिका–६ तोरबाङका एक सय बढी परिवार बर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्दै गर्न बाध्य छन् । त्यस्तै तोरबाङ,जनैपोखरा र धनमुढा गाउँका एक सय घरपरिवार बाह्रै महिना ठुलापधेंरा कुवाको पानी पिउँछन् । गाउँको नजिकमा कतै पनि पानीका मूल नभएकाले कुवाको पानी पिउनुपर्ने बाध्यता रहेको स्थानीय लोकबहादुर पुनले बताउनुभयो । पुनले भन्नुभयो, […]
दाङ । देउखुरीको राजपुर गाँउपालिका कठबेरुवामा रहेको १ नम्बर वडा कार्यलयमा समाजिक सुरक्षा भत्ता बितरण कार्यमा चरम लापरबाही गरेको भन्दै भत्ता प्राप्तीका लागि आएका सेवाग्राहीहरुद्वारा वडा कार्यालयमा गरिएको तालाबन्दी ३ बुदे लिखित सम्झौता गरेपश्चात् खोलिएको छ। त्यस्तै जनप्रतिनिधि र बैंककाे ज्यादाती विरुद्धकाे आन्दोलन गर्दै आएका सेवाग्राहीहरुले वडामा तालाबन्दी गरेका हुन् । वडा भित्र वडाका जनप्रतिनिधि,वडा […]
दाङ । लुम्बिनी प्रदेशसभाका सदस्यहरुले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।स्थायी राजधानी दाङको देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालय […]
दाङ । दाङको तुलसीपुरमा रहेको एक दोहोरी साँझबाट सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै शनिबार राति साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कमा रहेको राप्ती रोधी घरबाट मापसे गरेर होहल्ला गरिरहेको अवस्थामा सात जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । त्यस्तै पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ निवासी ३० वर्षिय […]
दाङ । देउखुरीको लमहीमा सुविधा सम्पन्न डि नोभा डेन्टल क्लिनिक संचालनमा आएको छ । उक्त क्लिनिकको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले उद्घाटन गर्नु भएको हो । यो क्लिनिक उद्घाटन गर्दै नगर प्रमुख चौधरीले स्वास्थ्य जस्तो विषयमा संवेदनशील भएर सेवा दिन आग्रह गर्नु भयो । लमही क्षेत्रमा दिनप्रतिदिन विभिन्न संघ/संस्था थपिदै जानु सुखद भएको उहाँको […]
दाङ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले निजि विद्यालयसंग सहकार्य गरेर अगाडी बढ्न नगरपालिका तयार रहेको बताउनु भयो ।गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले आयोजना गरेको ५ औं खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख योगीले दक्ष जनशक्ति उत्पादन गर्नमा निजि विद्यालयहरुको पनि निकै महत्वपुर्ण भूमिका रहेको बताउनु भयो ।विद्यालयले लमहीमा पठनपाठन […]
दाङ । महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई सिकलसेल एनिमिया सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम शनिबार राप्ति गाउँपालिकामा सम्पन्न भएको छ ।क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । राप्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो […]
दाङ । देउखुरीका वनहरु जोगाउन डिभिजन वन कार्यालय देउखुरीले पहल सुरु गरेको छ। ‘हरियो वन नेपालको धन’ शब्दमा मात्र सिमित भैरहेको बेला डिभिजन वन कार्यालय देउखुरीले भने वन क्षेत्रमा हुने गरेको चोरी,निकासी र रातारात हुने गरेको तस्करीलाई नियन्त्रण गर्न स्थानीय तहसंग छलफल सुरु गरेको हो ।सव डिभिजन वन कार्यालय गढवाले शनिवार गढवा गाउँपालिका भरीका विभिन्न […]