
pku
Rgp1
Sgr
Pbu
Unsku
Lnp
Rgp
Ggp
Srbpu

Ssm
Sls
Ggd
Rgs
Wsp
Bbu
Rgu
nsb
Tsm
Vor
Asm
Hal
Bbbpu
Ksm
Rsb
Gst
Rgu
Sbs
Pvg

Rmb
bbt
sab
Abd
Rpp
Mks
Bml
Jmb
Ptm
Gsb
Jmb
Pls
Syp
दाङ । दाङको तुलसीपुरमा रहेको एक दोहोरी साँझबाट सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै शनिबार राति साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कमा रहेको राप्ती रोधी घरबाट मापसे गरेर होहल्ला गरिरहेको अवस्थामा सात जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
त्यस्तै पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ निवासी ३० वर्षिय भुपाल थापा, तुलसीपुर उपमहानगरपालिका-१० निवासी ३२ वर्षिय मनोज पुन, वडा नं. ७ निवासी २५ वर्षिय जगमत चौधरी, घोराही उपमहानगरपालिका-१४ निवासी ३२ वर्षिय अस्मित थापा मगर, सोही ठाउँ निवासी २६ वर्षिय अभिषेक बुढा मगर, २५ वर्षिय प्रेम घर्तिमगर र तुलसीपुर उपमहानगरपालिका-६ निवासी २८ वर्षिय राहुल पुन रहेका छन् । पक्राउ परेकाहरुको थप अनुसन्धान भैरहेको प्रनि केसीले बताए ।
