सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख सोमबार, पुष १८, २०७९

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक नियम सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

घोराही उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण स्कुल/कलेजका सवारी साधनका चालक तथा सहचालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसर भित्र एक कार्यक्रमको आयोजना गरि सवारी दुर्घटना हुनका मुख्य कारणहरू न्युनिकरणका उपायहरू, सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरू, स्कुल/कलेजका बिद्यार्थिहरूलाई चढाउँदा /ओराल्दा ध्यान दिनु पर्ने

त्यस्तै कुराहरू बिद्यार्थी तथा अभिभाबकहरूसंगको ब्यबहार तथा ट्राफिक नियम सम्बन्धी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रहरी निरीक्षक परियारका अनुसार ट्राफिक नियमहरु भनेको के हो, विभिन्न ट्राफिक संकेतहरुका बारेमा साथै सडकमा दुर्घटनाहरु किन हुन्छ्न र यस्ता दुर्घटनाको निबारण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी गराईएको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]