
pku
Pes
Unsku
cjs
Lnp
Rgp1
Srbpu
sbs
Sgr
Ggp
Djs
Pbu
Gfs
Rgp

Bbbpu
Vor
Rgu
Ksm
Ggd
Asm
Rgs
Gst
Wsp
Hal
Sls
Sbs
Pvg
Ssm
Bbu
Tsm
nsb
Rgu
Rsb

Mks
Ptm
Syp
Gsb
Rpp
Jmb
Rmb
bbt
Bml
Pls
sab
Jmb
Abd
दाङ । देउखुरीको लमहीमा सुविधा सम्पन्न डि नोभा डेन्टल क्लिनिक संचालनमा आएको छ ।
उक्त क्लिनिकको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले उद्घाटन गर्नु भएको हो । यो क्लिनिक उद्घाटन गर्दै नगर प्रमुख चौधरीले स्वास्थ्य जस्तो विषयमा संवेदनशील भएर सेवा दिन आग्रह गर्नु भयो । लमही क्षेत्रमा दिनप्रतिदिन विभिन्न संघ/संस्था थपिदै जानु सुखद भएको उहाँको भनाई छ ।
त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले मानव स्वास्थ्यसंग जोडिएको संस्थाले मानव हितमा काम गर्नु पर्ने बताउनु भयो । क्लिनिकमा राम्रा राम्रा विषेशज्ञ राखेर सेवा दिन समेत संचालकलाई आग्रह गर्नु भएको छ ।
डि नोभा डेन्टल क्लिनिकका संचालक तथा डाक्टर चेतनारायण पाण्डेले स्थानीय स्तरमा सबै संग सहकार्य गर्दै सेवा प्रवाहलाई मजवुत गराउने बताउनु भएको छ । कार्यक्रममा उद्योगी,व्यवसायी, राजनीतिक दल लगायतको उपस्थिति रहेको थियो ।
