सर्वहितका म्यानेजर चाैधरीले पत्रकारलाई डायरी र कलम दिएर जन्म दिन मनाए

दाङ । दाङमा एक सहकारीकर्मीले आफ्नो ३१ औं जन्म दिन फरक तरिकाले मनाएका छन् । राप्ती गाउँपालिका ५ पहरूवा निवासी सर्वहित बचत तथा ऋण सहकारी संस्था माैरीघाटका म्यानेजर शिशिर चाैधरीले राप्ती प्रेस मञ्चमा आवद्व पत्रकारहरूलाई आज एक कार्यक्रमको आयोजना गरि आफ्नो जन्म दिनमा डायरी र कलम उपहार दिएर जन्म दिन मनाएका छन् । जन्म दिन […]

राप्ती गापामा भोलिदेखि राष्ट्रिय परिचय पत्र वितरण संकलन कार्य शुरु हुने

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा भाेलीदेखि राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन कार्य शुरु हुने भएको छ । पहिलो चरणमा गाउँपालिकाकाे वडा नम्वर १,२,४,६,७,८ र ९ बाट विवरण संकलनको कार्य शुरु गरिन लागेको हाे भने बाँकी वडाहरुमा दुई तीन दिन भित्रै विवरण संकलन गरिने भएको छ। यसै विषयमा मंगलबार जिल्ला प्रशासन कार्यलय दाङको आयाेजना तथा राप्ती […]

गढवा गापाद्वारा कोइलाबासमा हेल्थ डेस्कको स्थापना,नेपाल आउँदा अनिवार्य मास्क लगाउनु पर्ने

दाङ । गढवा गाउँपालिकाले गढवा गाउँपालिका वडा नम्बर -८ कोइलाबास सिमानाकामा कोभिड – १९ हेल्थ डेस्क स्थापना गरेको छ। गढवा गाउँपालिकाले कोरोना भाइरस (कोभिड– १९)नयाँ भेरियन्टको संक्रमणकाे जोखिम बढ्दै गएपछि हेल्थ डेस्क स्थापना गरेको हो । गाउँपालिकाले स्वास्थ्य कार्यालय दाङसँगको समन्वयमा गढवा गाउँपालिकाको वडा नं ८ कोइलाबास सिमा नाकामा हेल्थ डेस्कको स्थापना गरेको गढवा गाउँपालिका […]

देश-विदेशमा प्रिती पासवानको लोकप्रियता बढ्दै

कपिलवस्तु । मधेस प्रदेशको बारा जिल्लामा जन्मेकि प्रिती पासवानको पछिल्लो समय यता निकै नै लोकप्रियता बढेको छ। प्रिती पासवानले टिकटक तथा सामाजिक संजाल लगायतका अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरी प्रख्यात भइकि हुन । प्रिती पासवानले आफ्नो परिवारिक अवस्थामा भन्छिन् म दलित परिवारमा जन्मिएकी हुँ। मेरो परिवार दलित भएकै कारणले विभिन्न सामाजिक अपहेलित हुनु […]

देउखुरीमा नदीजन्य बस्तु ओसारपसारमा संलग्न ४ ट्याक्टर पक्राउ,बिना राजस्व छाडियो

दाङ । अबैध उत्खनन् गरी लोड गरिरहेको अबस्थामा प्रहरीले ४ वटा ट्याक्टरलाई नियन्तरणमा लिएको छ । ईलाका प्रहरी कार्यालय भालुबाङ्गले मंगलबार बिहान ७ बजे ट्याक्टर नियन्तरणमा लिएको हो । एकाबिहानै खोलाबाट अबैध ढुँगा बालुवा ओसार पसार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको भालुबाङका प्रहरी प्रमुख सुजन बिक्रम शाहले बताए । राप्ती गाउँपालिका वडा नम्बर […]

गढवाको कोइलाबासमा खानेपानीको समस्या देखिन सुरु

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर – ८ कोइलाबासमा खानेपानीको समस्या देखिएको छ। पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो । गर्मी सुरु हुन नपाउदै पौष महिना मै डिब बोरिङको मुल सुकेपछी खानेपानीको समस्या देखिन थालेको गढवा गाउँपालिका वडा नम्बर – ८ का अध्यक्ष खालिक सिद्दिकीले […]

गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको १२ औं वार्षिक उत्सव

दाङ । गोरखा गुप्रद्वारा सञ्चालित गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले १२ औँ वार्षिक उत्सव मनाएको छ । विद्यालयले सोमवार एक कार्यक्रमका बिच १२ औं वार्षिक उत्सव मनाएको हो । गोरखा गुप्रका संस्थापक अध्यक्ष मान बहादुर बुढा मगरको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख (मेयर) टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गोरखा स्कुल शिक्षा क्षेत्रमा अग्रणी संस्था […]

राजपुर गाउँपालिका वडा नम्बर-१ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु

दाङ । राजपुर गाउँपालिकाले बैंक मार्फत वडा नम्बर १ को वडा कार्यलयबाट आज सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु भएको छ । वडादेखि बैंकसम्म पुग्न टाढा पर्ने लाभग्रहीलाई मध्यनजर गरेर वडाबाट वितरण गर्न सुरु गरेको हो । यस भन्दा अगाडि हिजो भने सोही वडामा सेवाग्राहीहरूद्वारा ताल्चा लगाइए पश्चात् ३ बुँदे सहमतिमा ताला खोलिएको थियो। त्यस्तै […]

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम पुस २० गते मंगलवार हुने

दाङ । देउखुरीको गढवा गाउँपालिकाले यही पुस २० गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । वडा नम्बर १ को कुलपानीस्ति कुलापानी पार्कमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिएका छन् । चौधरीका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, भइरहेका काम र गाउँपालिकासँग […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]