
Jns
Dus
ksb
Rgp
Asb
Usb
Rgp
Rgp
Dbs
Ggp
Sgp
Ggp
Rgp
Lnp
Lks
lnp
Pbu
दाङ । देउखुरीको गढवा स्थित दुर्गा आधारभूत बिद्यालयले बिहिवार बिविध कार्यक्रमका साथ ३५ औं बार्षिकोत्सव मनाएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहनलाल रानाको अध्यक्षतामा सुरु भएको बार्षिकोत्सव समारोहको समुद्घाटन गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोखे्रलले गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखे्रलले गढवा गाउँपालिकाले सबै सरकारी बिद्यालयहरुको पठन–पाठनको गुणस्तर बृद्धि गर्न बिभिन्न योजनाहरु […]
दाङ । ब्लड डोनर्स सोसाइटी नेपालले सुरू गरेको मेचीमहाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान देउखुरी आइपुगेको छ। बुधबार सो संस्थाले आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियामा रक्तदानका विषयमा अभिमुखीकरण कार्यक्रम गरेको छ । आशाका किरण संस्थाको सहकार्य तथा समन्वयमा सो कार्यक्रम भएको हो । विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलको अध्यक्षतामा कक्षा ११ र १२ का […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ रङसिङ्गमा स्थित जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ३९ औं वार्षिक उत्सव तथा अभिभावक भेला मंगलवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुब बहादुर कुमालको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकको […]
दाङ । घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयहरु मध्य गोरखा इन्टरनेशनल सेकेन्डरी स्कुल उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको भन्दै सम्मान गरेको छ । उपमहानगरपालिकाको ४६ औं स्थापना दिवसको अवसरमा नगर भित्रका संस्थागत विद्यालयहरु मध्य घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थितमा रहेको गोरखा इन्टरनेशनल सेकेन्डरी स्कुललाई स्व- मुल्यांकनका आधारमा उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको भन्दै उपमहानगरपालिकाले सम्मान गरेको […]
दाङ । दाङको तुलसीपुरमा रहेको लक्ष्य एकेडेमीले वार्षिकोत्सब मनाउने भएको छ । आइतबार पत्रकारसँगको भेटमा वार्षिकोत्सबको अवसरमा राष्ट्रिय गीतका रचिएता ब्याकुल माइला प्रमुख वक्ताको रुपमा आउन लागेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र बहादुर खड्काले जानकारी दिनु भयो । वार्षिकोत्सबका अवसरमा शैक्षिक तथा सास्कृतिक प्रस्तुती रहने समेत उहाँले जानकारी दिनु भयो । साथै उहाँले राष्ट्रिय गीतका रचिएतालाई दाङमा […]
दाङ । देउखुरीको गढवामा रहेको बालकल्याण आधारभूत विद्यालयले जीवनमूल्य शिक्षाका बारेमा विद्यालयका शिक्षकहरुलाई शिक्षा बिज्ञ मार्फत सिकाई अभ्यास गराउन थालेको छ । गत शुक्रवारदेखि सो विद्यालयले बिहान ८ बजेदेखि साझ ६ बजेसम्म अतिरिक्त कृयाकलाप सहितको कक्षा सञ्चालन गर्न थालेपछि शिक्षकहरुलाई समेत जीवनमूल्य शिक्षण बिधि सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक ताराप्रसाद ढुंगानाले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई पढाउन […]
दाङ । देउखुरीको गढवा स्थित शुभतारा अङ्ग्रेजी माध्यमिक बिद्यालयले सोमवार एक कार्यक्रमको आयोजना गरि माध्यमिक बिद्यालय स्तरीय सप्ताह ब्यापि शुभतार कप फूटवल प्रतियोगिता उद्घाटन गरेको छ । बिद्यालयका प्रिन्सीपल बिकास रजौरेको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गोल हानेर तथा ब्यानर पढेर गर्नुभएको हो । बिद्यालयले आगामी माघ २५ का […]
दाङ । विद्यालय स्थापनाकालबाटै शिक्षा क्षेत्रमा प्रभाव जमाउन सफल गुरुकुल एकेडेमी घोराहीले ९ औँ वार्षिकोत्सवको अवसरमा साप्ताहिक मिनी ओलम्पिक कार्यक्रमको आयोजना गरेको छ । एकेडेमीका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कमार पाण्डेको प्रमुख आतिथ्यमा आज आइतबार एक कार्यक्रम गरि साप्ताहिक खेलकुद गतिविधि सहित मिनी ओलम्पिक […]
दाङ । तुलसीपुर उपमहानगर अन्तर विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी गोरखा माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ । गुरुजजुर नमुना मावि तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा सञ्चालित प्रतियोगितामा १८ स्वर्ण, ७ रजत र ६ काश्य पदक हात पार्दै साविक विजेता गोरखा मावि तुलसीपुरले उपाधि जितेको हो । आयोजक गुरुजजुर नमुना […]