
Nssbus7
Ssbus
Gsbus
Amb
Ddhbs
gms
Rbs
Pbu
Csbus
Gsl
Jsbus
dsbus
Bksbus5
Ratbs

nsb
Pvg
Sbs
Rgu
Gst
Rgs
Tsm
Bbbpu
Sls
Ggd
Bbu
Asm
Rgu
Vor
Wsp
Ksm
Rsb
Ssm
Hal

Rpp
bbt
Jmb
Jmb
Syp
Mks
Rmb
Bml
Ptm
Gsb
Pls
Abd
sab
काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ ।
गत चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए । उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिए ।
त्यस्तै उनका अनुसार आजदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उनले यहीँ चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताए । स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उनको भनाइ छ ।
यस्तै उनले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताए । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौँ उपत्यकामा सुरु गरिने उनको भनाइ रहेको छ ।
