
Csbus
dsbus
Amb
Gsbus
Nssbus7
Ddhbs
Ssbus
Gsl
gms
Bksbus5
Ratbs
Jsbus
Rbs
Pbu

Rgu
Rsb
Rgs
Tsm
Pvg
Sls
Bbbpu
Sbs
Asm
nsb
Bbu
Ssm
Wsp
Rgu
Gst
Ksm
Hal
Vor
Ggd

Rmb
Jmb
Rpp
Abd
Gsb
Mks
Bml
sab
Pls
Ptm
bbt
Syp
Jmb
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले चार वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बर्खास्त गरेको छ ।
शिक्षा ऐन विपरीत व्यवस्थापन समितिको अध्यक्ष बनेको भन्दै महेन्द्र मावि तुलसीपुरका अरून लहरे,जनता मावि बिजौरीका हिमबहादुर डाँगी,मावि अश्वारका किरणबहादुर शाह र बालमितेरी मावि भोजपुरका अध्यक्ष शंकर खड्कालाई पदबाट बर्खास्त गरिएको उपहानगरका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।
उनीहरू यसअघि सर्वसम्मत व्यवस्थापन समितिका अध्यक्ष भएका थिए । उनीहरूविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीमा चारै जना अध्यक्ष गैर अभिभावक भएकाले छानविन गर्न माग गरिएको थियो । उजुरी पश्चात् अख्तियारले छानविन गरी सत्यतथ्य विवरण जानकारी गराउन उपमहानगरलाई निर्देशन दिएको थियो । छानविन गर्दा उनीहरू चारैजना गैर अभिभावक भएको पाइएपछि चैत २५ गते बसेको शिक्षा समितिको बैठकले पदबाट हटाउने निर्णय गरेको थियो ।
