
Ssbus
nsm
Sssbus1
Ssbus
Sssbus1
Pbu
tssbus
Bs1
Gsl
ssbus
Ssbus
काठमाडौं । देशभर आज एकैसाथ कक्षा १२ परीक्षा सुरु भएको छ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना […]
दाङ । भुकम्पबाट बच्नको लागि सुरक्षित स्थान खोज्नु पर्ने र आपत्कालिन अबस्थामा ड्रप कभर एन्ड होल्ड(घुडाँ टेकि गुडुल्क,ओत लागि समात ) अनुसारको सुरक्षित उपाए अपनाउनु पर्ने बिपद ब्यबस्थापन बिज्ञ शसस्त्र प्रहरी नायव उपरीक डा. पृथ्वी बहादुर बोगटीले बताए । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुलाई बैशाख १२ को भुकम्प दिवसको अवशरमा प्रशिक्षण दिदै डा. बोगटिले यस्तो बताएका […]
दाङ । गुरुकुल एकेडेमी लमहीका विद्यार्थीहरुलाई सशस्त्र पहरीका प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले प्रशिक्षण दिएका छन् । उनले गुरुकुल एकेडेमी लमहीका सम्पूर्ण बालबालिकाहरुलाई प्रहरी भनेको केहो,प्रहरीका काम कर्तब्य के हुन,प्रहरीका समाजमा के काम गर्छ भन्ने कुरा र सामान्य रुपमा कानूनका कुराहरुको बारेमा जानकारी दिएका थिए । गुरुकुल एकेडेमी लमहीले आयोजना गरेको यो कार्यक्रमबाट बालबालिकाहरुमा प्रहरी प्रति […]
दाङ । गुरुकुल एकेडेमीले सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुबाट साँस्कृतिक पोसाक सहित विद्यालयको पठनपाठन संचालन गरेको छ । गुरुकुल एकेडेमी घोराही,लमही र तुलसिपुरले सम्पूर्ण जातजातिका साँस्कृतिक पोसाक सहित शैक्षिक सत्र २०८१ को पहिलो दिन विद्यालय संचालन गरेको हो । आफ्नो संस्कार जोगाउनको लागि गुरुकुल एकेडेमीले बिगत २ वर्षदेखि साँस्कृतिक पोसाक विद्यालय समयमा पनि नियमित प्रयोग गर्दै […]
दाङ । गढवा गाउँपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कक्षा-८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सरकारी तथा निजि बिद्यालय,बिषयगत शिक्षक र विद्यार्थीहरुलाइ सम्मान गरेको छ । आधारभुत तह उत्तीर्ण परिक्षाको नतिजा विश्लेषण सहित सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरिएको गढवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको […]
दाङ । जिल्लाका केहि बिद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक कर्मचारी र जनप्रतिनिधीका वालवालीकाहरुले सरकारी बिद्यालयहरुमा पढ्नुपर्छ भन्ने अभियान चलिरहेको अवस्थामा गढवा गाउँपालिकाको वडानम्बर ६ ले पनि यो अभियानलाई उत्प्रेरित गर्न थालेको छ । आईतवार गढवा गाउँपालिका वडा नम्बर ६ का सबै बिद्यालयहरु,जनप्रतिनिधि र वडा कार्यालय एकजुट भएर पञ्चैबाजा बजाउँदै सरकारी बिद्यालयहरुमा बिद्यार्थी भर्नाको आव्हान […]
काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र २०८१ को लागि विद्यालय भर्ना अभियान सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् । शिक्षा […]
दाङ । गुरुकुल एकेडेमी लमहीले बैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रमा प्लेग्रुपदेखी कक्षा ९ सम्म पढाइ सञ्चालन गर्ने भएको छ । स्थानीय सरकार लमही नगरपालिकाले विद्यालय सञ्चालनका लागी अनुमती प्रदान गरेको र विद्यालयले पुर्याउनुपर्ने सबै कानुनी प्रक्रिया पुरा गरेर पठनपाठन सञ्चालन गर्न थालिएको विद्यालयले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । अंक केन्द्रित […]
दाङ । गुरुकुल एकेडमी लमही र तुलसिपुरले बिषेश छात्रबृति प्रदान गर्ने भएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहीले अन्य विद्यालयका कक्षामा पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने विद्यार्थीहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए । प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको प्रबेश परीक्षामा […]