प्याब्सन लमही नगर समितिद्वारा शिक्षा शाखा प्रमुख क्षेत्रीलाई बिदाइ

दाङ । लमही नगरपालिकाको शिक्षा शाखामा लामो समय शिक्षा प्रमुख भएर निवृत्त भएर जान लाग्नु भएका शिक्षा प्रमुख रबिन्द्र क्षेत्रीलाई शुक्रबार प्याब्सन लमही नगर समितिले एक कार्यक्रमको आयोजना गरि बिदालाई गरेको छ । प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा सम्पन्न भएको बिदालाई कार्यक्रममा सेवा निवृत्त भइ जान लाग्नु भएका शिक्षा प्रमुख क्षेत्रीले आफू […]

घोराही स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा माविलाई

दाङ । घोराही उपमहानगरपालिका स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले जित हात पारेको छ । नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व एवम् गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलको व्यवस्थापनमा तीन दिनसम्म संचालन भइ शनिबार आज सम्पन्न भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भएका प्रतिष्पर्धामा […]

दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुललाई

दाङ । दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले प्राप्त गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न भएको`दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्ड प्रतियोगिता २०८०´काे उपाधि गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे हो । गाेरखाले रनिङ सिल्डमा समावेश खेलहरूमा १२ स्वर्ण […]

देशभरका विद्यालयहरूमा भोलि ज्येष्ठ नागरिक सम्बन्धी विषय पढाउन निर्देशन

काठमाडौँ । भोलिदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पुस ११ गते सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। त्यस्तै महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी […]

राजपुरमा नयाँ पाठ्यक्रम सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुका लागि कक्षा ५,८ र १० काे नयाँ पाठ्यक्रम सामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । शिक्षा विकास तथा समन्वय ईकाई दाङकाे आयाेजना तथा राजपुर गाउँपालिकाकाे समन्वयमा संचालन भएको २ दिन पाठ्यक्रम तालिममा ५ वटा विषयका प्रशिक्षकहरुले करिव ५२ जना शिक्षकहरुलाई […]

राप्ती गाउँपालिकामा दाङ जिल्ला स्तरीय बृहत कला प्रदर्शनी सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा २ दिने दाङ जिल्ला स्तरीय बृहत् कला प्रदर्शनी शुक्रबारदेखि सुरू भएको छ । विष्णु आर्ट सेन्टर घोराही दाङको आयोजना तथा राप्ती गाउँपालिकाको सहआयोजनामा कला प्रदर्शनी सुरू भएको हो । वातावरण स्वच्छताका विषयमा विद्यार्थीहरू मार्फत सो कला प्रदर्शनी गरिएको हो । चित्रका माध्यमबाट धेरै कुराहरू सिक्न सकिने र चित्र बनाउने क्षमताको […]

लमहीमा पाठ्यसामग्री सम्बन्धि दुई दिने अभिमुखीकरण सुरु

दाङ । शिक्षा विकास तथा समन्वय इकाई दाङको आयोजनामा कक्षा ५, ८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम आजदेखी लमहीमा सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने कुरामा ध्यान दिन शिक्षकहरुलाई निर्देशन दिनु भएको छ । आफ्नो दायित्व र धर्मलाई ख्याल गरेर […]

शिक्षा क्षेत्रमा सुधार भएमात्र नतिजा राम्रो आउँछ-प्रमुख चौधरी

दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ । हामीले शिक्षामा केही फरकपन दिन सक्नु पर्छ भनेर लागेका छौं, त्यस कार्यमा शिक्षकहरुले पनि साथ दिनु पर्छ एक्लै संभव छैन,अनि मात्र राम्रो नतिजा आउने छ”- प्रमुख चौधरीले भन्नू भयो । सोमबार आज सामुदायिक विद्यालयको अनुगमन गर्न लमही […]

त्रिविले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर बनायो कीर्तिमान

काठमाडौं । धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा कीर्तिमान बनाएको छ । सोमबार आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित थिएन । त्यस्तै सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]