
Gsb
Rsb
Ppu
Bsn
Csb
Nsb
Ksb
Ksb
Rks
Ssb
Usb
Ssb
Tgp
Ksb
रौतहट । मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द गरिन थालिएको छ । एकाबिहानैदेखि लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरि बिधालय बन्द गर्न थालिएको हो । रौतहटका सामुदायिक तथा निजी विद्यालयमा बुधवारदेखि शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय […]
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताएका छन् । प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउन आवश्यक रहेको धारणा राखेका हुन् । विश्व विद्यालयको छैठौं सभा(सिनेट) बैठकलाई बुधबार बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले […]
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले मंगलबार स्थानीय खानाका परिकारहरु प्रदर्शन गरेका छन् । स्थानीय सरकार लमही नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रम अनुरुप कक्षा ८ मा पढ्ने विद्यार्थीहरुले किताबमा पढिने सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञान मार्फत स्थानीय खानाका परिकारहरु बनाएर प्रदर्शन गरेका हुन् । देउखुरी क्षेत्रमा बस्ने थारु,यादव, ब्राह्मण,क्षेत्री,मगर, गुरुङ,तामाङ,राई […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा माघ १६ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ। सोमबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिए । राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नम्बर ४ मा रहेको […]
दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन देउखुरी क्षेत्र नम्बर १ को अधिवेशन शनिवार लमहीमा सम्पन्न भएको छ । अध्यक्ष ज्ञानहरी रिजालको अध्यक्षता तथा लुम्बिनीप्रदेशका अध्यक्ष भागवत पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य तथा लमही नगरका पूर्व मेयर कुलबहादुर केसी,केन्द्रिय प्रतिनिधि दामोदर बस्नेत,एमालेका प्रदेश सदस्य सुरामणि बेल्वासे,क्षेत्रीय इन्चार्ज सहजराम यादव,शिक्षक संगठन लुम्बिनी प्रदेश […]
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले वार्षिकोत्सवको पूर्व सन्ध्याको अवसर पारेर रोटरी क्लव अफ लमहीसंग सहकार्य गरेर रक्तदान कार्यक्रम तथा सरसफाई गरेको छ । बिहिवार ५१ जना शिक्षक, विद्यार्थी तथा कर्मचारीले रक्तदान गरेको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले जानकारी दिए । हरेक वर्ष विद्यालयले वार्षिकोत्सवको मौका पारेर रक्तदान शिविरको आयोजना गर्दै […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले वडाभित्रका दलित परिवारका विद्यार्थीलाई विद्यालय पोशाक मंगलबार वितरण गरेको छ । वडाभित्रका दुई सामुदायिक विद्यालयका बालविकासदेखि ५ कक्षा सम्मका ६७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो । जनज्योति आधारभूत विद्यालय नयाँगाउँका ४३ र माध्यमिक विद्यालय मौरीघाटका २४ जना दलित विद्यार्थीलाई ५१ हजार रुपैयाँ बराबरको […]
दाङ । गढवा गाउँपालिकाको पचहैया स्थित डिवेल इङलिस बोर्डिङ स्कुलले आफ्नो १५ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन योगिको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथि तथा एन प्याब्सन लुम्बिनी प्रदेश समितिका सचिव एवम् फेमिली प्याराडाईज ईङ्गलिस बोर्डिङ स्कुल राजपुर -२ मटेरियाका प्रबन्ध […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे अभिभावक भेला आइतबार सम्पन्न भएको छ। जसमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि भिमबहादुर मरासिनी चयन भएका छन् । यस्तै शिअस अध्यक्षमा नारायण प्रसाद शर्मा सर्वसहमत निर्वाचित भएका छन् । विद्यालय ब्यबस्थापन समिती र शिक्षक अबिभाबक संघ गरि १३ […]