
Rbs
dsbus
Csbus
Pbu
Jsbus
Amb
Ddhbs
Gsl
Gsbus
Ssbus
Ratbs
Bksbus5
gms
Nssbus7

Rgu
Rsb
Bbbpu
Vor
Sbs
Ssm
Pvg
Hal
Ggd
Rgs
Wsp
Rgu
Ksm
nsb
Tsm
Sls
Bbu
Gst
Asm

Rmb
Bml
bbt
Syp
Jmb
Abd
Jmb
sab
Pls
Gsb
Mks
Ptm
Rpp
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २ जनाको परीक्षा रद्द गरिएको छ ।
त्यस्तै नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने छ ।
