
Jsbus
Pbu
Ratbs
Bksbus5
Syees
Amb
Rbs
Ssbus
gms
Gsbus
syysr
Nssbus7
Csbus
Ddhbs
dsbus
Gsl
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नाका स्तरीय १४ औं खेलकुद महोत्सव २०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । नाका स्तरीय खेलकुद समाजको आयोजना तथा राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुन गइरहेको ३ दिने खेलकुद महोत्सवको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)ले जानकारी दिए ।राजपुर-७,सुनपथरी नाका स्थित युगबोध आधारभूत विद्यालयमा आयोजना […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, देउपुर स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा १० दिने कृत्रिम बौद्धिकता तथा कम्प्युटरको कोडिंग आधारभूत सम्बन्धि तालिमको उद्घाटन गरिएको छ । विद्यालयको शैक्षिक क्यालेण्डर २०८२ सालको स्पिरीट अनुरुप कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुको लागि मङ्सिर १४ गतेदेखि -२५ गतेसम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमका बीच बिधिवत रुपमा […]
दाङ । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाको आयोजनामा तथा गढवा गाउँपालिकाको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर–६ मनिकापुरस्थित दुर्गा आधारभूत विद्यालयमा विद्यार्थीहरुका लागि विशेष नैतिक तथा आध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी यसोदा भट्टराई तथा राजयोग प्रशिक्षण केन्द्र घोराहीकी प्रशिक्षकद्वारा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई […]
दाङ । राजपुर -२,बेला स्थित जनज्योति माध्यमिक विद्यालयको ६३ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको हो । सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले राजपुरको शिक्षा क्षेत्रलाई सुधार गरि गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि […]
दाङ । पहिलोपटक आयोजित सूचना तथा प्रविधिसम्बन्धी प्रतियोगिता ‘कोड फेस्ट–२०२५’ मा दाङ र बाँकेका विद्यार्थीहरुले आफ्ना सीप र नवीन सोच प्रस्तुत गरेका छन् । कोड फर चेन्जको आयोजनामा र अम्बिकेश्वरी क्याम्पसको सहयोगमा सम्पन्न उक्त कार्यक्रम आइटी क्षेत्रमा अवसर खोज्ने तथा नवप्रवर्तनमार्फत योगदान दिने उद्देश्यले गरिएको हो।प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कृषि,उद्योग,स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा प्रविधिको प्रयोगबाट कसरी […]
दाङ । जनता माध्यमिक विद्यालय गढवाको ६५ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ शुक्रवार सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार कुमालको अध्यक्षता तथा पुर्व शहरी बिकास मन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले शिक्षा क्षेत्र समाज र राष्ट्रको समुन्नत रुपान्तरणकोे मूल माध्यम भएको भन्दै शिक्षामा […]
दाङ । पाल्पाको रानीमहल घुम्नका लागि विद्यार्थी बोकेर गएको बस शुक्रबार विहान दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी ११ जना सामान्य घाइतेफ भएका छन् । दाङको राजपुर स्थित साधारण नमूना माध्यमिक विद्यालयबाट विद्यार्थी लिई पाल्पा भ्रमणको लागि गएको ना ५ ख१०८९ नम्बरको बस शुक्रबार विहान करिब ६ बजे दुर्घटनामा परेको […]
दाङ । गुरुकुल एकेडेमी घोराहीको प्रधानाध्यापकमा प्रदीपराज भण्डारी नियुक्त भएका छन् । पूर्व प्रधानाध्यापक डा.कृष्णराज डिसिको तीन वर्षे कार्यकाल कार्तिक २८ गते सम्पन्न भएपछि संस्थाले नयाँ नेतृत्वका रुपमा भण्डारीलाई जिम्मेवारी दिएको हो । दिपशिखा बोर्डिङ स्कुलमा प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आएका भण्डारी शैक्षिक योजना,व्यवस्थापन र गुणस्तर सुधारका लागि सक्रिय व्यक्तित्वका रुपमा चिनिन्छन् । भण्डारीले २०६५ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आइतबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि आदर्श नमूना माध्यमिक विद्यालयले जितेको छ। गाउँपालिकाको वडा नम्बर ४,स्थित श्री माध्यमिक विद्यालय मौरीघाटको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी ३५ विद्यालयमध्ये वडा नम्बर २, ,लालमटियास्थित आदर्श नमूना माध्यमिक विद्यालय विजयी बनेको हो। विद्यालयले ८ स्वर्ण, ५ रजत र ७ कास्यसहित कुल २० […]