
dsbus
Rbs
Nssbus7
Amb
Pbu
Ddhbs
Ssbus
Bksbus5
Gsl
Ratbs
Csbus
Jsbus
Gsbus
gms

Rgu
Bbbpu
Sls
Ksm
Wsp
Asm
Ssm
Rsb
Rgu
Sbs
nsb
Ggd
Bbu
Vor
Gst
Tsm
Rgs
Pvg
Hal

Gsb
Pls
Bml
Jmb
bbt
Ptm
Jmb
Mks
Rpp
Abd
sab
Syp
Rmb
दाङ । हालैको जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा जलेर नष्ट भएका तुलसीपुर उपमहानगरपालिकाका दुई भवन र सम्पूर्ण कार्यालय सामग्रीको क्षतिपछि,ज्ञानज्योती एजुकेसन प्रालिले उपमहानगरपालिकालाई अत्यावश्यक सामग्री सहयोग गरेको छ।
संस्थाले एक कार्यक्रमका बीच उपमहानगरलाई कम्प्युटर ९ थान, प्रिन्टर ४ थान, स्क्यानर ३ थान, दराज १० थान, कर्सी १२ थान, सोफा २ थान र प्लास्टिक कुर्सी २० थान हस्तान्तरण गरेको हो।
त्यस्तै सामग्री हस्तान्तरण गर्दै ज्ञानज्योती एजुकेसन प्रालिका सिइओ सुरेन्द्र जिसीले यस्ता आपतकालीन परिस्थितिमा सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले थपे,“संकटकालीन अवस्थामा सरकार र समुदायलाई सहयोग गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो।”
यस सहयोगले उपमहानगरको पुनःसञ्चालनमा केही सहजता ल्याउने विश्वास गरिएको छ। हाल उपमहानगरपालिकाले अस्थायी टहरा मार्फत सेवा प्रवाह गरिरहेको छ।
