
Usb
Ggp
Rgp
lnp
Dus
Pbu
Rgp
ksb
Rgp
Sgp
Rgp
Lnp
Dbs
Ggp
Lks
Jns
Asb
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (सोमबार) खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् । भोलिबाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वासथ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ […]
दाङ्ग । नेकपा एमालेका केन्द्रिय सदस्य प्रतिनिधिसभा सांसद मेटमणि चौधरीले बर्तमान सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागि हुने बताउनु भएको छ । माधव समुहले दाङको लमहीमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सांसद चौधरीले आफुहरुकै कारण प्रतिनिधिसभा बचाउन सफल भएको भन्दै बर्तमान सरकारलाई विश्वासको मत दिएर पुरै अवधि चल्न दिने बताउनु भयो । हाम्रो (एमाले […]
काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो नियुक्तबारे गरेको त्रुटि सच्याएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै चार मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका छन् । मंगलबार नै देउवाले आफ्नो दल नेपाली कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेका छन् ।सत्ता साझेदार नेकपा माओवादी […]
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ । फैसलामा देउवालाई भोलि २९ […]
दाङ । माननीय सांसद रेवतीरमण शर्माले लमही नगरपालिका वडा नम्बर ५ सुनखोली निवासी कमाल हमद र लमही नगरपालिका वडा नम्बर १ नर्ती निवासी सुमित्रा विकको पक्कि घर निर्माण गर्न शुक्रबार शिलान्यास गर्नु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य शर्माले विपन्न दलितको र मुस्लिम समुदायको घर बनाउने निर्णय गर्नु भएको हो । यो निर्णय लागु […]
दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँ कार्य समितिलाई आच आउने गरि समाचार सम्प्रेषण भएकोमा समितिले घोर भत्सर्ना गरेको छ । समितिका सभापति सरद कुमार बुढाथोकीले सोमबार एक प्रस विज्ञप्ती जारी गरेर समितिलाई आच आउने खालको समाचार प्रति घोर भत्सर्ना जनाउनु भएको हो । त्यस्तै बुढाथोकीले आज प्रेस विज्ञप्ती जारी गर्दै यस्तो भन्नू भएको छ । […]
काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौंले नेकपा एमालेका बागमती प्रदेशका सांसद प्रकाश श्रेष्ठसँग भेट गरेको छ । उक्त भेटबार्तामा काठमाडौं जिल्लाका युवाहरूको राजनितीक, स्वरोजगार एवं आर्थिक उन्नतिको साथै समसामायिक विषयमा छलफल भएको छ । उक्त भेटमा राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटीका सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज शिव कुमार महर्जन, सचिवालय सदस्य एवं काठमाडौं […]
काठमाडौं । नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने तय गरेको हो । यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको […]