
Amb
dsbus
Syees
Nssbus7
gms
Gsl
Rbs
syysr
Bksbus5
Pbu
Gsbus
Ratbs
Csbus
Ssbus
Jsbus
Ddhbs

Rgs
Hal
Bbu
Ggd
Wsp
Pvg
Rsb
nsb
Tsm
Bbbpu
Asm
Ssm
Gst
Rgu
Sls
Sbs
Vor
Rgu
Ksm

Rpp
Mks
Bml
sab
bbt
Jmb
Ptm
Jmb
Gsb
Rmb
Pls
Syp
Abd
दाङ । दाङ जिल्ला निर्वाचन समितिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेसन अन्तरगत हुन लागेको प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेसनको निवार्चन तालिका सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन समितिले मंसिर ३, ६ र १० गते हुने प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिबेशनको निर्वाचन तालिका मंगलबार सार्वजनिक गरेको हो ।
मंसिर ३ गते हुने प्रदेश सभा क्षेत्र अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ३ गते विहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेद्धार मनोनयन दर्ता गर्ने र ४ गते बिहान ९ बजेदेखी मतदान सुरु हुने जिल्ला निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै प्रदेश सभा क्षेत्रीय अधिवेशन निर्वाचन क्षेत्र १ क को गढवा, १ ख को लमही, २ क को घोराही, २ ख को नारायणपुर, ३ क को तुलसीपुर र ३ ख को श्रीगाउँमा हुने भएको छ भने प्रदेश सभा क्षेत्रिय अधिवेशनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाई सकिएको निर्वाचन समितिले बताएको छ ।
यसैगरी मंसिर ६ गते हुने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन अन्तरगत ६ गते उम्मेद्धारर मनोनयन दर्ता र ७ गते मतदान हुने कार्यतालिका रहेको छ । त्यस्तै मंसिर १० गते हुने जिल्ला अधिवेशनका लागि पनि १० गते मनोनयन दर्ता र ११ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
