
Unsku
pku
Gis
Srbpu
Gfs
Pes
Ggp
Lnp
Sgr
Rgp
cjs
Rgp
Djs
Pbu
Rgp1
Sds
Rmb
sbs
Cps

Ssm
Ksm
Rgu
Wsp
Sls
Asm
Gst
Rsb
Rgu
Ggd
Bbu
Tsm
Bbbpu
Pvg
Rgs
nsb
Hal
Vor
Sbs

Pls
Abd
Gsb
Mks
bbt
Jmb
sab
Jmb
Bml
Rpp
Rmb
Syp
Ptm
दाङ । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज एक दिनका लागि नेपाल बन्दको आह्वान गरेको छ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि खारेजीको माग गदै विप्लब समुहले आज देशभर नेपाल बन्द आह्वान गरेको हो ।
सरकारले जनता माथि निरन्तर थुपारेको महंगी र कालो बजारी तस्करीको भण्डाफोर गर्ने कार्यक्रम अन्तरगत मंगलबार नेपाल बन्दको आह्वान गरिएको नेकपा दाङले जनाएको छ ।
पाटीको केन्द्रिय कार्यक्रम अनुसार दाङमा पनि आज बन्द गरिएकोे जिल्ला सेक्रटरी प्रदिप वलीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दाङ सहित देशभर बिहान ६ बजे देखि साझ ५ बजे सम्म अति आबश्यक सेवा पानी बोक्ने गाडी, दूध बोक्ने गाडी, एम्बुलेम्स, प्रेस, कुटनितिक निकायहरु बाहेक सम्पुर्ण क्षेत्र बन्द हुने छन् ।
यसैगरी बन्दको प्रभाव कम गर्न ठाउँ,ठाउँमा प्रहरी परिचालन गरिएको छ । चोक,चोकमा प्रहरीको उपस्थिति छ । जिल्ला प्रहरी कार्यालय दाङले फाट्ट,फुट्ट सार्वजनिक गाडी तथा अटो रिक्साहरु चलिरहेको जनाएको छ ।
