
Ddhbs
Bksbus5
syysr
Rbs
Syees
Csbus
Ssbus
Gsl
Ratbs
Pbu
Nssbus7
Gsbus
Amb
Jsbus
gms
dsbus

Ksm
Bbu
Gst
nsb
Asm
Tsm
Sbs
Rgu
Ggd
Rsb
Ssm
Wsp
Pvg
Rgu
Sls
Hal
Bbbpu
Rgs
Vor

Jmb
Gsb
Jmb
Rmb
Abd
sab
Ptm
bbt
Mks
Bml
Syp
Pls
Rpp
दाङ । देउखुरी क्षेत्रको भालुवाङ र धानखोलाबाट नेत्रविक्रम चन्द (विप्लव) समुहका २० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारी साधनमाथि ढुंगामुदा गर्ने, बाटो बन्द गर्न खोज्ने,अराजक गतिविधि देखाउन खोजेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिनु भयो ।
प्रमुख काफ्लेका अनुसार जिल्लाको अन्य क्षेत्रमा कुनै पनि अप्रिय घटना घटेको छैन, लामो तथा प्राइभेट सवारी गुडिरहेका छन् तर सार्वजनिक यातायात भने ठप्प छन् । लमही क्षेत्रमा जम्मा भएका विप्लव कार्यकर्ताले अटेर गरेर सवारी गुडाउनेलाई पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आफुहरुलाई सघाउन अनुरोध गरेका छन् । ‘नाम नबताउने शर्तमा एक जना विप्लव कार्यकर्ताले यो बन्द हाम्रा लागि मात्र होइन तपाई हामी सबैका लागि हो त्यसैले आउनुस् हामी सबै मिलेर सरकारको बिरोध गरौँ ।’
त्यस्तै पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिको बिरोधमा नेत्रविक्रम चन्द (विप्लव) समुहले गरेको नेपाल बन्दका कारण दाङ लगायत देउखुरीका मुख्य बजार सुनसान भएका छन्।
